कृषि विशेषसमाचार

सुकुम्बासी समस्या समाधानका लागि किसान परिचालन समिति

धनबहादुर मगर
काठमाडौं माघ २३ अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका अध्यक्ष चित्रबहादुर श्रेष्ठले एक विज्ञाप्ति प्रकाशित गरेको छ । विज्ञाप्तिमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरू लगायतका समस्याको समाधान गर्न पहल गर्ने बैठकले निर्णय गरेको छ ।
नेपाली जनताको महान त्याग, तपस्या र बलिदान, दश वर्षे महान जनयुद्ध र ऐतिहासिक १९ दिने संयुक्त जनआन्दोलनको प्रतिफलस्वरूप स्थापित संविधान सभाद्वारा जारी गरिएको नेपालको संविधानमा व्यवस्था भएबमोजिम नेपालका श्रमजीवी किसानहरूको भूमिमाथिको स्वामित्व स्थापित गर्न र आवास विहीनहरूका लागि आवासको हक स्थापित गर्ने उद्देश्यका साथ भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउने एवम् अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गर्न वर्तमान गठबन्धन सरकारबाट गठित राष्ट्रिय भूमि आयोगले आफ्नो काम तीव्रतापूर्वक अगाडि बढाएको छ । यसै सन्र्दभमा राष्ट्रिय भूमि आयोगले देशव्यापी रूपमा स्थानीय तहहरूसँग सम्झौता गर्ने र लगतको कम्प्युटर प्रविष्टि गर्ने काम अगाडि बढाएको छ भने मिति २०७८ माघ १८ गतेबाट पहिलो चरण अन्तर्गत देशका ६८ वटा स्थानीय तहहरूमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको नयाँ तथा छुट लगत संकलन गर्ने, लगत प्रविष्टि गर्ने, निवेदनको निस्सा दिने, जग्गा नापजाँच गराउने र जग्गा नापजाँच भइसकेकाहरूको चेकजाँच गरी लालपूर्जा वितरणको प्रक्रिया अगाडि बढाउने गरी कार्यक्षेत्र लगत संकलक तथा नापी प्राविधिकहरु खटाइसकेको छ । यो प्रक्रियामा सहभागी भई संविधान प्रदत्त अधिकार सुनिश्चित गर्न र नेपालबाट भूमिहीनताको अन्त्य गर्ने राष्ट्रिय अभियानमा सहभागी हुन देशभरका आम भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अवयवस्थित बसोबासीहरुलाई हाम्रो संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) हार्दिक आह्वान गर्दछ । देशका तीन वटै तहका सरकारहरूको सक्रिय सहभागीतामा वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु नछुट्ने, कसैले गलत विवरण पेश गरि अनुचित लाभ नलिने तथा फेरि अर्को आयोग गठन गर्न नपर्ने गरी भूमिको न्यायोचित वितरणको काम तदारूकताका साथ सम्पन्न गर्न हामी तीन वटै तहका सरकारहरू, राष्ट्रिय भूमि आयोग, सम्पूर्ण सरोकारवाला निकायहरू र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं भनिएको छ ।
विज्ञाप्तिमा भूमि प्राप्तिको यो राष्ट्रिय अभियानमा देशव्यापी रूपमा प्रत्येक वडा तथा स्थानीय तहहरूमा सक्रियतापूर्वक लागेर वास्तविक सुकुम्बासी, अव्यवस्थित बसोबासीहरु तथा किसानहरूलाई भूमि प्राप्त गर्ने अवसर प्रदान गराउन सहयोग, समन्वय तथा सहजीकरण गर्नका लागि हाम्रो महान तथा गौरवशाली संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तर्फबाट सक्दो योगदान गर्ने प्रतिवद्धता जाहेर गर्दै समग्र संगठन पंक्तिलाई विशेष अपिल गर्दछौँ । साथै, यो कार्यलाई केन्द्रीयस्तरबाट सहयोग, समन्वय र सहजीकरण गर्न÷गराउनका लागि मिति २०७८ असोज १६ र १७ गते बसेको महासंघको केन्द्रीय समितिको बैठकले गरेको निर्णयबमोजिम मिति २०७८ माघ १५ गते बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठको संयोजकत्वमा निम्न कमरेडहरू सदस्य रहने तथा बाँकी सदस्यहरू पछि पूर्ति गर्ने गरी केन्द्रीयस्तरमा १००१ सदस्यीय ‘सुकुम्बासी समस्या समाधानका लागि किसान परिचालन समिति’ गठन गरेको जानकारी गराउँदछौँ ।
संयोजक चित्रबहादुर श्रेष्ठ (चितवन) तथा सदस्यहरू सेसुराम भण्डारी (दाङ), नहेन्द्र खड्का (वागलुङ), केपी बराल (उदयपुर), अगस्त अधिकारी (कैलाली), श्रीगोविन्द मर्हजन (ललितपुर), नयाँराम थापा (दैलेख), रामबहादुर ढकाल (गोरखा), लेखराज रेग्मी (दाङ), हरिनारायण महतो (सप्तरी), टोपबहादुर खड्का (बझाङ), बुद्धबहादुर बस्नेत (प्यूठान), रेशम जिसी (सुर्खेत), रिखिराम भुसाल ऋषि (पर्वत), मेखबहादुर भण्डारी (लमजुङ), प्रेम वराल (वारा), सीमा रिजाल (काठमाडौँ), निर्दोष तिमल्सिना (सिन्धुपाल्चोक), गणेश कँुवर (काठमाडौं), टीका बास्तोला ‘रेखा’ (ललितपुर), अप्सरा न्यौपाने (जुम्ला), घनश्याम थापा (इलाम), ईश्वरी पाण्डे (चितवन), मीना तामाङ (काभ्रे), नरेन्द्र खतिवडा (ओखलढुंगा), कृष्णबहादुर कार्की (दोलखा), रामहरि सुवेदी (मकवानपुर), देवीचन्द्र बुढा दीपक (बाजुरा), अमर बोहोरा (डडेल्धुरा), धनबहादुर श्रेष्ठ (पर्सा), छविलाल चौधरी (वारा), रामचन्द्र महतो (सिराहा), विश्वराज थारु (बर्दिया), टेकबहादुर गिरी (रुकुम पश्चिम), वीरबहादुर बस्नेत (जाजरकोट), केदार पुडासैनी (नुवाकोट), बाबुराम अधिकारी (नुवाकोट), वासुदेव शर्मा उपाध्याय (काभ्रे), हरिप्रसाद भट्टराई (स्याङ्जा), मानबहादुर पौडेल (पर्वत), रामकिसन केवट ‘रामु सहनी’ (रुपन्देही), बिर्खबहादुर शाही (हुम्ला), चन्द्रबहादुर न्यौपाने (संखुवासभा), चुडामणि वराल (तेह्रथुम), रुद्र अधिकारी (उदयपुर), रामचन्द्रसिंह कुशहवा (महोत्तरी), कलीराम वली ‘अब्दुल’ (सल्यान), घनश्याम न्यौपाने (नुवाकोट), रामकुमारी महतो (धनुषा), बोधबहादुर चौलागाईँ ‘विनोद’ (रामेछाप), ताराप्रसाद सुवेदी उपाध्याय (झापा), शोभाप्रसाद शर्मा (वागलुङ), एकादत्त वस्ती (नवलपुर), चन्द्रकान्त ढकाल (नवलपरासी पश्चिम), देवीबहादुर रायमाझी (अर्घाखाँची), वीरबहादुर बुढा (सुर्खेत), झलक लामिछाने (काभ्रे), ऋषिराम रोका (रोल्पा), धनीमान बुढा (रुकुम पूर्व), सानुबाबु थापा (ललितपुर), मंगला रिजाल तिमिल्सिना (काठमाडौँ), पार्वती चापागाईँ (काठमाडौँ), जानुका क्षेत्री (बाँके), ताराकिशोर धमला (सुर्खेत), अञ्जु श्रेष्ठ (काठमाडौँ), उचितलाल चौधरी (सप्तरी), उज्ज्वल थापा (मुगु), ऋषिराम रोका (रोल्पा), कलिराम वली (सल्यान), करनचान्दे गुरुङ (मुस्ताङ), कर्णबहादुर कार्की ‘राजन’ (सिन्धुली), कुलप्रसाद देवकोटा (चितवन), केहेरसिं चेम्जोङ (पाँचथर), कृष्णबहादुर कार्की (दोलखा), खेम भट्ट (चितवन), गोविन्द पौडेल (रसुवा), राजकुमार सुनार (गोरखा), राजीवहरि दाहाल (मोरङ), राजु मर्हजन (ललितपुर), रामचन्द्र नेपाल (मकवानपुर), रामबहादुर बुढा (डोल्पा), रामविनय यादव (रौतहट), रीता रिमाल (दोलखा), रेखादेवी महतो (महोत्तरी), लक्ष्मी महतो (पु.) (सर्लाही), विजय भ्लोन (मकवानपुर), सनिश लगेजु (भक्तपुर), सन्तोष रेग्मी (म्याग्दी), सानुबाबु थापा (ललितपुर), हर्क चौधरी ‘दीप’ (दाङ), चन्द्रकान्त ढकाल (नवलपरासी पश्चिम), छविलाल थापा (तनहुँ), जागेश्वर यादव (सर्लाही), जीवन राई संगीन (खोटाङ), झमक पराजुली ‘राजन’ (सुनसरी), ढुण्डीराज थापा (धनकुटा), तारा खत्री प्रमेश (बाँके), थम्मन खड्का (प्यूठान), दिनेशराज थापा (सर्लाही), नवराज लुइँटेल (धादिङ), नारायण कुँवर (चितवन), नारायण भुसाल (कपिलवस्तु), निशान किराँती (सोलुखुम्बु), खडकसिंह धामी (डोटी), पैले दमाई (अछाम), पुष्प बस्नेत (उदयपुर), भक्त राना (कञ्चनपुर), बिक फडेरा (हुम्ला), बोधबहादुर चौलागाईँ ‘विनोद’ (रामेछाप), बुद्ध काङवाङ (ताप्लेजुङ), बिना पन्त (रुपन्देही), बोधराज जैसी ‘कृष्ण भण्डारी’ (पाल्पा), मयुरकृष्ण श्रेष्ठ (ललितपुर), मानबहादुर पौडेल (पर्वत), मिनराशी गुरुङ (मनाङ), मुनबहादुर थापा (कालीकोट), यमबहादुर खपाङ्गी (सप्तरी), योगेश पोखरेल (गुल्मी), रमेशप्रसाद जोशी (दार्चुला), रत्नलाल श्रेष्ठ (काठमाडौँ), रविन्द्र अधिकारी (लमजुङ), नारायणदेव श्रेष्ठ (सिन्धुली), रामहरि नेपाल (झापा), राधा आचार्य (इलाम), जयबहादुर बोहरा (बझाङ), भक्तबहादुर बस्नेत (धादिङ), हरिशरण बरुवाल (काठमाडौँ), ओम आचार्य (कैलाली), भीमबहादुर ओली ‘महेश’ (दाङ), रुपा श्रेष्ठ (ललितपुर), भगीरथ तिमिल्सिना (चितवन), यज्ञ तिमिल्सिना (मकवानपुर), देवीबहादुर थापा ‘उज्ज्वल’ (भक्तपुर), चित्रा सुवेदी भट्टराई (कास्की), विष्णुबहादुर केसी (कास्की), अर्जुनकुमार पन्थी (प्यूठान), योगप्रसाद दाहाल (सर्लाही), सुरेश कापर (धनुषा), धर्मसिंह ऐर ‘कपील’ (बैतडी), धनबहादुर मगर (काठमाडौँ), नमनारायण घिमिरे (रुपन्देही), गोम्बु शेर्पा (सोलुखुम्बु), रेवतीप्रसाद अगस्ती (रसुवा), हरि तिमिल्सिना (काभ्रे), मोहन दाहाल (काठमाडौँ), बिना गिरी (काठमाडौँ), धनबहादुर विश्वकर्मा (भक्तपुर), ऋद्धिनारायण श्रेष्ठ (रामेछाप), सञ्जय श्रेष्ठ (काभ्रे), रामकुमार ढुंगाना ‘आरके’ (नुवाकोट), ओम लामिछाने (सुर्खेत), सुशीला शर्मा (दाङ), विन्द्रमान राई (भोजपुर), उद्धव न्यौपाने ‘भीषण’ (सिन्धुपाल्चोक), रामकुमार पौडेल (सिन्धुली), केशव बराल (महोत्तरी) चन्द्रेश्वर यादव (महोत्तरी), रामधनी केवट (नवलपरासी), दुर्गाबहादुर राउत ‘उज्ज्वल’ (कालीकोट), युवराज भण्डारी (गुल्मी), बुद्धिप्रसाद शर्मा (रुकुम पश्चिम), कृष्ण द्यौराली (गोरखा), लक्षन यादव (सप्तरी), लोकेन्द्र राना (बैतडी), आरके ठाकुर (बाँके), रक्षाराम बर्मा कुर्मी (बाँके), विमला विश्वकर्मा (सिन्धुपाल्चोक), शान्ता न्यौपाने (चितवन), भुवन फुँयाल (सिन्धुली), विष्णुमाया नेपाल (मकवानपुर), बालकृष्ण पौडेल (चितवन), लावण्य पन्त (चितवन), कृष्णलाल गोजा (भक्तपुर), ध्रुव सुवेदी (धादिङ), गीतामणि पाण्डे (काठमाडौँ), भरत कोइराला (धादिङ), धनबल्लभ अधिकारी (चितवन), गंगा श्रेष्ठ (भक्तपुर), शारदा पौडेल (चितवन), दिनानाथ भट्टराई (मोरङ), रमा भट्टराई (झापा), जीवन सापकोटा (झापा), दिनेश फुँयाल (मोरङ), पदमबहादुर न्यौपाने (उदयपुर), कृष्णराम मगराती (धनकुटा), भोगेन्द्र डाँगी (सुनसरी), रामकृष्ण धामी (उदयपुर), दिपक आलेमगर (ओखलढुङ्गा), डम्मरकुमारी घिमिरे (सोलुखुम्बु), भोजबहादुर क्षेत्री (इलाम), हरिशचन्द्र गिरी (खोटाङ), दलबहादुर चौहान (इलाम), तुरन्तनारायण राय यादव (रौतहट), गगनदेव यादव (रौतहट), श्यामकुमारी लामा (सिराहा), उमेशकुमार सिंह (सिराहा), बोधनाथ देवकोटा (रौतहट), पारो चौधरी (रौतहट), सुमित्रा श्रेष्ठ (सर्लाही), जंगबहादुर साह (बारा), आत्माराम थापा (ललितपुर), हेमप्रसाद अमगाईं (चितवन), भगवती अधिकारी (धादिङ), तुलसीभक्त सुवाल (भक्तपुर), रामलाल न्हेमाफुँकी (भक्तपुर), जगनिधि चौलागाईं (काभ्रे), टीकाप्रसाद शर्मा (सिन्धुपाल्चोक), धना अधिकारी (काठमाडौँ), पूर्णकला लामिछाने (काठमाडौँ), एकराज डल्लाकोटी (चितवन), शालिकराम पौडेल (चितवन), हरिप्रसाद बजगाईं (नुवाकोट), वामदेव सापकोटा (चितवन), शिवप्रसाद ढकाल (काभ्रे), शिशिर श्रेष्ठ (काठमाडौँ), प्रेमप्रसाद बिमली (काठमाडौँ), नीलकण्ठ काफ्ले (चितवन), डिल्लीबहादुर बस्नेत (रामेछाप), नारायणविक्रम कार्की (दोलखा), मेघबहादुर ढकाल ‘प्रकाश’ (रसुवा), पूर्णकली विश्वकर्मा (वागलुङ), टोपबहादुर खड्का (वागलुङ), रामबहादुर केसी (वागलुङ), रामनारायण भुसाल (नवलपुर), गोविन्द्र बराकोटी (गोरखा), खोमबहादुर थापा (म्याग्दी), नन्दलाल लामिछाने (लमजुङ), झिल्लुराम सुवेदी (नवलपुर), रामबहादुर सापकोटा (काठमाडौँ, प्यूठान), प्रेमलाल सापकोटा (बाँके), कृष्ण गिरी (प्यूठान), ब्रह्मानन्द गौड (नवलपरासी), खिलाराज खाती (पाल्पा), ओमप्रसाद पौडेल (तनहुँ), चन्द्रप्रसाद (सीपी) शर्मा (दाङ), धनमानसिंह हमाल ‘टञ्जन’ (जुम्ला), रामबहादुर चपाईं (सुर्खेत), विष्णु शाही (दैलेख), हिमालय भण्डारी (हुम्ला), विष्णु आचार्य (जाजरकोट), मीनबहादुर शाही (जुम्ला), दिपक खड्का (बझाङ), भरतलाल थारु (कैलाली), ओमप्रकाश शर्मा (कैलाली), रामबहादुर देवकर (कञ्चनपुर), जयबहादुर मल्ल (बझाङ), देवराज भट्ट (डडेल्धुरा), शंकरमान बोहोरा (अछाम), डण्डीप्रसाद संज्याल (अछाम), गौरीशंकर गौड (बारा), माधव गौतम (रौतटह), चन्द्रेश्वर चौधरी (महोत्तरी), सुरेन्द्रप्रताप सिंह (सर्लाही), चन्द्रप्रकाश घिमिरे ‘सिपी’ (मकवानपुर), गोविन्द सदा (धनुषा), सुरेश महतो (धनुषा), वाशु चौधरी (बारा), माया विष्ट (कैलाली), अष्टमान महर्जन (ललितपुर), क. रामकृष्ण महर्जन (ललितपुर), पल्लवराज अवस्थी (डडेल्धुरा), भवानीप्रसाद अधिकारी ‘अनिल’ (जुम्ला), पदम गिरी (कैलाली), महेन्द्र पौडेल (झापा), पुष्प दाहाल (गोरखा), लोकबहादुर खड्का (खोटाङ), मीना कोइराला (उदयपुर), उत्तरकुमार राई (खोटाङ), नरबहादुर कार्की (उदयपुर), पूर्ण नेपाली (मोरङ), महेन्द्र कार्की (सुनसरी),. रामविश्वास ठाकुर (रौतहट), सरोज यादव (सिराहा), सूर्यदेव यादव (धनुषा), दिपेन्द्र राउत कुर्मी (रौतहट), गोपाल सापकोटा (बारा), सन्दीप चौधरी (पर्सा), मञ्जु कार्की (सर्लाही), कमल राउत (सिन्धुली), राजन बरुवाल (काठमाडौँ), शिवबहादुर कार्की (दोलखा), दिलबहादुर अधिकारी (मकवानपुर), जगत तामाङ ‘नीमा’ (सिन्धुपाल्चोक), कुलबहादुर न्हेम्हाफुकी (भक्तपुर), बलराम घोरासैनी (काठमाडौँ), ठाकुर घिमिरे (ललितपुर), ज्ञानेन्द्र देवकोटा (काभ्रेपलाञ्चोक), रामप्रसाद भट्ट (नुवाकोट), शेरबहादुर बस्नेत (नवलपुर), तुलसी पराजुली (नवलपुर), दिवाकर पौडेल (स्याङ्जा), शम्भु ढकाल (गोरखा), नरेन्द्र पोखरेल (स्याङ्जा), ऋषि सुवेदी (कास्की), धनीराम जैसी (बाँके), बाबुराम बोहोरा (गुल्मी), शिव खरेल (पाल्पा), जीतबहादुर थारु (बाँके), जयराम थारु (बर्दिया), रामप्रसाद खत्री (पाल्पा), केशर केसी (रुकुम पश्चिम), टिकाराम भण्डारी (सुर्खेत), मालबहादुर वली (जाजरकोट), भद्रबहादुर बटाला (ंजाजरकोट), ओमप्रकाश शर्मा (कैलाली), बहादुर बोहोरा (बैतडी), हरि विश्वकर्मा (कञ्चनपुर), दानबहादुर चन्द (डडेल्धुरा), चन्द्रबहादुर कटुवाल (कैलाली), दिपक आले (ओखलढुंगा), हरिलाल मेहता (सुनसरी), ध्रुव राना (उदयपुर), लक्ष्मण कार्की (धनकुटा), झलक ढुंगाना (मोरङ), दोर्ची शेर्पा (संखुवासभा), लोकनाथ धमला (ओखलढुंगा), उपेन्द्र महतो (धनुषा), संजय सिंह (सप्तरी), रामसिंह यादव (रौतहट), रामेश्वर कुशहवा (बारा), सरोज साह (बारा), बाबुराम मण्डल (पर्सा), रामप्रसाद महतो (सर्लाही), लक्ष्मीकुमारी तामाङ बराइली (सर्लाही), हेमराज भुजेल (धादिङ), सरला कँडेल (नुवाकोट), तेजमान श्रेष्ठ (काठमाडौँ), वाइबी धमला (चितवन), गोविन्द अर्याल (धादिङ), रामकृष्ण खत्री (दोलखा), राजन खड्का (दोलखा), रामप्रसाद तिमिल्सिना (मकवानपुर), केशव ढकाल (मकवानपुर), प्रेम तामाङ (काभ्रेपलाञ्चोक), हरिकृष्ण घिमिरे (रसुवा), शिवप्रसाद नेपाल (सिन्धुपाल्चोक), हरिबहादुर केसी (भक्तपुर), दयाराम मचामासी (भक्तपुर), जगतबहादुर खयरगोली (भक्तपुर), मीनबहादुर घिमिरे (काठमाडौँ), अर्जुन खड्का (ललितपुर), सुन्दर खड्का (ललितपुर), वीरबहादुर बोहोरा (लमजुङ), गोविन्द पौडेल (पर्वत), शर्मिला चापागाईं (तनहुँ), माधव खनाल (गोरखा), टेकनाथ सिग्देल (नवलपुर), बाबुराम थापा (वागलुङ), प्रकाश देवकोटा (कास्की), मोहन रेग्मी (स्याङ्जा), छन्दबहादुर क्षेत्री (अर्घाखाँची), यमकुमार नेपाली (गुल्मी). ऋषिराम अर्याल (पाल्पा), अर्जुन केसी (बाँके), हिमाल थापा (प्यूठान), नेत्र खनाल (प्यूठान), भेषबहादुर खड्का (अर्घाखाँची), चेतबहादुर खड्का (अर्घाखाँची), राजेन्द्र जिसी (अर्घाखाँची), कमल काफ्ले (रुपन्देही), शुभा चौधरी (बर्दिया), विष्णुप्रसाद अधिकारी (प्यूठान), नारायण पुन (पूर्वी रुकुम), तेजबहादुर बटाला (रुकुम पश्चिम), जनक चन्द (रुकुम पश्चिम), दलबहादुर वली (सल्यान), डम्मरकुमारी शाही (दैलेख), महेश चलाउने (जाजरकोट), शेरबहादुर विष्ट (कालीकोट), लालचन्द्र डाँगी (डोल्पा), मानबहादुर घर्ती (सुर्खेत), कालीबहादुर शाही (कर्णाली), लोकेन्द्र राना (बैतडी), मदन भट्ट (बैतडी), रामबहादुर विश्वकर्मा (कैलाली), रमा चौधरी (कञ्चनपुर), मानसिंह कामी (अछाम), दशरथ भण्डारी (कञ्चनपुर), कृष्णगोपाल चौधरी (कैलाली), रुद्र सापकोटा (मोरङ), दुर्गा दाहाल (सुनसरी), वाईआर पोखरेल (उदयपुर), गणेश घिमिरे (इलाम), नेत्र थापा (उदयपुर), सिकेन्द्र महतो (धनुषा), विद्यानन्द यादव (रौतहट), हेमकर्ण शिवाकोटी (बारा), दुर्गा खतिवडा (सर्लाही), एकराज डल्लाकोटी (चितवन), साधुराम दाहाल (काभ्रेपलाञ्चोक), शिवप्रसाद पौडेल (नुवाकोट), हरेराम बुढाथोकी (काठमाडौँ), खगराज पाठक (चितवन), नवराज भ्लोन (मकवानपुर), देवबहादुर विश्वकर्मा (रसुवा), शिव नेपाल ‘रामचन्द्र’ (सिन्धुपाल्चोक), रामलाल न्हेम्हाफुकी (भक्तपुर), खेम न्यौपाने (काठमाडौँ), तुलसीराम डाँगी (काठमाडौँ), नवीन गिरी (कास्की), जीवन भुर्तेल (पर्वत), सन्तोषी गौली (लमजुङ), कृष्ण पंगेनी (स्याङ्जा), प्रकाश रखाल (वागलुङ), ईमकुमार गुरुङ (तनहुँ), विष्णु भुवाजी (पर्वत), मानबहादुर केसी (प्यूठान), लालुबहादुर थापा (गुल्मी), ज्ञानेश्वर भट्टराई (रुपन्देही), कुलबहादुर पुन (बाँके), माधव आचार्य (कपिलवस्तु), झकबहादुर जिसी (प्यूठान), भीमप्रसाद अधिकारी (दैलेख), मीना शाही (रुकुम पश्चिम), प्युपर खत्री (सल्यान), भीमसिंह थापा (जाजरकोट), विवेक वली (सुर्खेत), ऋषि आचार्य (कालीकोट), रमा थापा (कैलाली), अक्कल कुँवर (बैतडी), लालबहादुर विश्वकर्मा (बाजुरा), कमलबहादुर शाही (अछाम), लोकेश महरा (डडेल्धुरा), राम सञ्जेल (इलाम), शिवप्रसाद बास्तोला (उदयपुर), शंकर सेढाईं (झापा), भोला पोखरेल (इलाम), लीला खुलाल (तेह्रथुम), दिलबहादुर कार्की (मोरङ), चुडामणि सिग्देल (सुनसरी), गणेश महतो (महोत्तरी), तेजनारायण यादव (सप्तरी), विद्यानन्द यादव (रौतहट), लक्ष्मण आचार्य (पर्सा), मदनबहादुर क्षेत्री (बारा), रामबाबु यादव (धनुषा), विजय यादव (सिराहा), धर्म चौलागाईँ (सिन्धुली), हरिबहादुर बस्नेत (नुवाकोट), नवराज गौतम (काठमाडौँ), परशुराम पोखरेल (धादिङ), ध्रुवप्रसाद घिमिरे (ललितपुर), विष्णुहरि सुवेदी (मकवानपुर), अनिल अधिकारी (रामेछाप), शिव ढकाल (काभ्रेपलाञ्चोक), रेवती पौडेल (रसुवा), भोला आचार्य (सिन्धुपाल्चोक), रुद्रप्रसाद चौलागाईं (ललितपुर), उत्तम कार्की (काठमाडौँ), रामेश्वर पोखरेल (चितवन), रञ्जना पौडेल (काठमाडौं), कमल नेपाल (काभ्रे), आनन्द न्युरे (चितवन), ज्योति सुवेदी (मकवानपुर), माधव पुडासैनी (नुवाकोट), शोभा क्षेत्री (पर्वत), छविलाल घिमिरे (तनहुँ), पदम भुसाल (नवलपुर), सुरेश ढुंगाना (म्याग्दी), नन्दलाल लामिछाने (लमजुङ), हरिबहादुर राना (वागलुङ), भीमसेन बस्नेत (गोरखा), वृन्दा ढकाल सुनार (गोरखा), कपील रेग्मी (गोरखा), नवराज बराल (कास्की), विष्णु जिसी (पर्वत), गिरीबहादुर नेपाल (स्याङ्जा), प्रजापति सापकोटा (नवलपुर), टानप्रसाद पाण्डे (रुपन्देही), दामोदर पन्थी (गुल्मी), नुमबहादुर केसी (दाङ), शंकर भण्डारी (पाल्पा), सन्जु थापा (रुपन्देही), त्रिपन्नी बैजाली मगर (रोल्पा), चन्द्रबहादुर जिसी (बाँके), जनक बटाला (रुकुम पश्चिम), मनकोइला धिताल (जुम्ला), माधव पोखरेल (सुर्खेत), छवि बुढाथोकी (सल्यान), तुलाबहादुर थापा (जाजरकोट), खेमबहादुर जैसी (जाजरकोट), यमलाल घिमिरे (सुर्खेत), खेमबहादुर साउद (कैलाली), ईश्वर खड्का (बझाङ), परु धामी (अछाम), संघर्ष जोशी (बझाङ), लोकेन्द्र जैसी (बाजुरा), राम नाथ (बैतडी), विष्णुकुमार लिम्बु (ताप्लेजुङ), विनोद यादव (मोरङ), कुलबहादुर तामाङ (उदयपुर), नरेश पठित (मोरङ), थुत्वप दोर्जी शेर्पा (सोलुखुम्बु), भीम केसी (ओखलढुंगा), रामआशिष यादव (सिराहा), राजकुमार दास (धनुषा), लालप्रसाद घिमिरे (बारा), हरेन्द्र राय यादव (रौतहट), सुन्दर सुनार (बारा), सुगन्धी पासवान (बारा), सोम लामा (पर्सा), भरत बस्नेत (सर्लाही), शंकर राय (सर्लाही), मीना विश्वकर्मा (सर्लाही), सूर्य ढकाल (काठमाडौँ), यमप्रसाद कौशाला (धादिङ), नीरबहादुर कार्की (दोलखा), देवहरि पराजुली (काभ्रेपलाञ्चोक), महेश्वर लामिछाने (रसुवा), लालसिंह तामाङ (भक्तपुर), पृथ्वीनारायण श्रेष्ठ (रामेछाप), रामकुमार श्रेष्ठ (धादिङ), रामशरण रिमाल (नुवाकोट), पुष्प गौतम (मकवनापुर), निलकण्ठ काफ्ले (चितवन), सुनिल पाख्रिन (मकवानपुर), माधव पुडासैनी (मकवानपुर), हरिबहादुर बस्नेत (नुवाकोट), रामजी दाहाल (ललितपुर), रामभक्त घिमिरे (ललितपुर), खिला शर्मा घिमिरे (लमजुङ), भरत थापा (तनहुँ), भूमिलाल लामिछाने (नवलपुर), राजन काप्री पनेरु (गोरखा), दुर्गा पौडेल (म्याग्दी), राजु शर्मा पनेरु (स्याङजा), विष्णु थापा (वागलुङ), गोपाल पोखरेल (कास्की), भोला विश्वकर्मा (तनहुँ), युवराज अर्याल (नवलपरासी), दरोगाप्रसाद चौधरी कुर्मी (कपिलवस्तु), फर्सुराम पौडेल (गुल्मी), उर्मिला वली (दाङ), खिम रुचाल (पाल्पा), नरबहादुर पुन (बाँके), विष्णुबहादुर रावत (प्यूठान), ओमप्रसाद पासी (कपिलवस्तु), ज्ञानु लामिछाने (कपिलवस्तु), श्यामसुन्दर पुन (प्यूठान), इमानसिंह पुन (प्यूठान), गंगा पुन (पूर्वी रुकुम), प्रताप नकाल (रुकुम पश्चिम), नन्दमाया खत्री (जुम्ला), विरजीत शाही (जुम्ला), कृष्णराज हमाल (सुर्खेत), बुद्ध थापा (सल्यान), जयबहादुर सिंह (दैलेख), भद्रबहादुर बटाला (जाजरकोट), भीम बराला (कालीकोट), चन्द्रबहादुर बुढा (डोल्पा), पेमा छिरिङ शेर्पा (डोल्पा), विरेन्द्र राज सुनार (जाजरकोट), धर्मशीला बस्नेत (जाजरकोट), भरत विष्ट (कैलाली), पुश्कल विष्ट (बैतडी), वीरबहादुर बुढा (कञ्चनपुर), सरु धामी (अछाम), संघर्ष जोशी (बझाङ), कृष्णबहादुर सिंह ‘अस्मित’ (बझाङ), सुप्रिम राई (खोटाङ), माधव तामाङ (संखुवासभा), प्रेमबहादुर कार्की ‘समर्पण’ (उदयपुर), दलप्रसाद चेम्जोङ ‘राजेश’ (पाँचथर), ईश्वर पोखरेल (उदयपुर), दीपक माझी (मोरङ), सरोज ठाकुर (बारा), रामकुमार यादव (सप्तरी), तुरन्तनारायण राय यादव (रौतहट), सिकेन्द्र चौधरी (बारा), बृज महतो (पर्सा), माधव घिमिरे (सिन्धुली), होमनाथ ढकाल (नुवाकोट), नवराज मगराती (काठमाडौँ), किशोर बगाले (चितवन), खोमप्रसाद दाहाल (ललितपुर), झलक भुजेल (मकवानपुर), तेजमान श्रेष्ठ (रामेछाप), ठाकुर पौडेल (रसुवा), दिलीप घोरासैनी (सिन्धुपाल्चोक), सुवास गोसाईं (भक्तपुर), सविन तिमिल्सिना (ललितपुर), राजकुमार वाइबा (काभ्रे), विष्णु खत्री (तनहुँ), गोमा घिमिरे (नवलपुर), भीमबहादुर भुजेल (लमजुङ), मञ्जु दुवाडी (गोरखा), कृष्ण आचार्य (म्याग्दी), मित्रलाल गौतम (वागलुङ), गोकुल लम्साल (पर्वत÷काठमाडौँ), रेखा पन्त पौडेल (पर्वत), कमल न्यौपाने (स्याङ्जा), जनक नेपाली (गुल्मी), प्रेम अधिकारी (नवलपरासी), दीपक पाण्डे (पाल्पा), हरिप्रसाद भुर्तेल (नवलपरासी), पतिराम थारु (बर्दिया), विक्रम सुनार (प्यूठान), अर्जुन कार्की (बाँके), देवीराम कुसारी (रुकुम पश्चिम), मिमबहादुर बुढा ‘भविष्य’ (जुम्ला), रामकृष्ण कठायत (दैलेख), मदन आचार्य (सुर्खेत), नवीन जैसी (कैलाली), विनोद चन्द (बैतडी), लालबहादुर चौधरी (कञ्चनपुर), नमराज नाथ (डडेल्धुरा), क. गगन बोहरा (बझाङ), दिलकुमारी मगर अधिकारी ‘चेतना’ (उदयपुर), राधा चौधरी (सुनसरी), इन्दिरा कार्की ‘आयुषा’ (झापा), विमला खत्री (उदयपुर), मनिषा राई ‘प्रशंसा’ (इलाम), कल्पना घिमिरे (मोरङ), प्रमिला सिंह (सिराहा), पारो चौधरी (सप्तरी), देवकला देवी महतो (धनुषा), सञ्जुदेवी ठाकुर (रौतहट), शिहन्त्री देवी चौधरी (बारा), सावित्री श्रेष्ठ (पर्सा), किरण सदा (धनुषा), केदारकुमारी कार्की (सिन्धुली), पार्वती पण्डित (नुवाकोट), बालकुमारी वाग्ले (काठमाडौँ), बिमला बस्नेत (चितवन), चेलीमाया तामाङ (धादिङ), सीता तिमिल्सिना (ललितपुर), सीता चौलागाईं (रामेछाप), फुलमाया तामाङ (काभ्रेपलाञ्चोक), सरस्वती पौडेल (रसुवा), पातली थामी (सिन्धुपाल्चोक), नीरा नेपाल (भक्तपुर), चम्पा कार्की (ललितपुर), मुना न्यौपाने (काठमाडौँ), बिमला मानन्धर (काठमाडौँ), शारदा घिमिरे (गोरखा), कतारा पराजुली (पर्वत), धनमाया सारु (नवलपुर), राममाया थापा भट्टराई (तनहुँ), नानीमैयाँ बरुवाल (म्याग्दी), शोभा घिमिरे (लमजुङ), लालकुमारी पुन (वागलुङ), रेखा बस्याल (स्याङ्जा), सुमित्रा खरेल (गुल्मी), एलिसा पौडेल (रुपन्देही), भगवती पंगेनी (नवलवरासी, प्रदेश पंगेनी), राधा आचार्य (बर्दिया), तीर्था पुन (पूर्वी रुकुम), विन्दा खरेल पाण्डे (बाँके), कल्पना केसी (पाल्पा), अमृता पुन मगर (रुकुम पश्चिम), चन्द्रावती उपाध्याय (जुम्ला), दुर्गा बिसी (सुर्खेत), मानकुमारी चन्द (दैलेख), मैनी पुन (जाजरकोट), तारा बराल (कैलाली), जानकी बोहरा (बैतडी), देवकीदेवी अवस्थी (कञ्चनपुर), भावना धामी (अछाम), अनिता दर्जी (बझाङ), अनिता विश्वकर्मा (खोटाङ), सागर विश्वकर्मा (उदयपुर), टेकबहादुर सुन्दास (उदयपुर), हर्क सुनाम (संखुवासभा), मनबहादुर खाती (इलाम), वसन्त सेन्चुरी (मोरङ), विष्णु हिमाङ (भोजपुर), सुन्दर सुनार (बारा), सुरेश महरा (धनुषा), रामसेवक राम (सर्लाही), काजी पासवान (रौतहट), श्रीकिसन माझी (बारा), जोखन राम (पर्सा), कर्णबहादुर बराइली (काठमाडौँ), श्याम नेपाली (ललितपुर), सूर्यबहादुर सापकोटा (मकवानपुर), शिव परियार (काभ्रेपलाञ्चोक), श्याम मिजार (सिन्धुपाल्चोक), राधिका मिजार (भक्तपुर), रामलाल विश्वकर्मा ‘प्रविन’ (मकवानपुर), शंकर नेपाली (नुवाकोट), मिलन मगराती (गोरखा), मनमाया विश्वकर्मा (नवलपुर), श्याम विश्वकर्मा (वागलुङ), राजकुमारी परियार (म्याग्दी), सूर्यबहादुर विश्वकर्मा ‘सज्जन’ (वागलुङ), ललित नेपाली (पर्वत), तुलाराम दर्जी (पर्वत), पुजा रोका (गोरखा), देवबहादुर विश्वकर्मा (स्याङ्जा), हरिप्रसाद कक्रेल ‘परिवर्तन’ (दाङ), सीमा चौधरी (बाँके), मानबहादुर बादी (रुकुम पश्चिम), हर्सिङ नेपाली (जुम्ला), मोतीराम विश्वकर्मा (सल्यान), भीमबहादुर सार्की (सुर्खेत), रमेश सुनार (सुर्खेत), सुरेश परियार (कैलाली), भरत सार्की (डडेल्धुरा), झपट विश्वकर्मा (कैलाली), किरण मगर ‘प्रखर’ (भोजपुर), हरि आले (उदयपुर), शेरबहादुर खड्का (संखुवासभा), रामप्रसाद बराल (उदयपुर), बलेन्द्रकुमार राई (पाँचथर), योगेन्द्र डाँगी (मोरङ), शम्भु चौलागाईं (बारा), विशु दर्लामी मगर (बारा), महेन्द्र पटेल (पर्सा), जितेन्द्रकुमार महतो (सर्लाही), रामशरण खुलाल (काभ्रेपलाञ्चोक), गोविन्द ढुंगाना (धादिङ), सन्देश कार्की (दोलखा), खड्गबहादुर भ्लोन (मकवानपुर), गणेश ढकाल (सिन्धुपाल्चोक), धर्मराज थिङ (भक्तपुर), महानन्द सापकोटा (मकवानपुर), पदम तामाङ (धादिङ), जीतबहादुर किङरिङ मगर (सिन्धुली), शम्भु पनेरु (नुवाकोट), छेसाङ लामा (नुवाकोट), भेषनाथ गौतम (म्याग्दी), नवीन गुरुङ (तनहुँ), चन्द्रकान्त न्यौपाने (स्याङ्जा), रामबहादुर खड्का (वागलुङ), नरु पाइजा (पर्वत), कृष्णकुमार श्रेष्ठ (गोरखा), प्रकाश खनाल (नवलपुर), अमर कँवर ‘नवीन’ (दाङ), लक्ष्मण सापकोटा (गुल्मी), गीताराम विश्वकर्मा (पूर्वी रुकुम), प्रसिन्दा मियाँ (नवलपरासी), चन्द्रप्रकाश शर्मा ‘सिपी’ (दाङ), मुक्ति न्यौपाने (रुपन्देही), गोपाल पुन (पूर्वी रुकुम), दलबहादुर खड्का (बाँके), भक्तबहादुर रावल (जुम्ला), हिमबहादुर पुन मगर (रुकुम पश्चिम), डिलबहादुर बोहोरा (सल्यान), तेजबहादुर थापा (दैलेख), कौशीबहादुर विष्ट (जाजरकोट), वीरबहादुर थापा (कालीकोट), नरबहादुर डाँगी (डोल्पा), लक्ष्मीचन्द्र कार्की (डोल्पा), विरेन्द्रराज सुनार (जाजरकोट), धिरेन्द्रबहादुर शाह (जाजरकोट), कर्ण जैसी (कैलाली), नरेन्द्रबहादुर चन्द (बैतडी), शहवीर विश्वकर्मा (बाजुरा), दीपक रोक्कामगर (अछाम), पुजा पनेरु (डडेल्धुरा), यम्मरबहादुर कटुवाल ‘वासु’ (उदयपुर), तिलचन्द्र सुवेदी (संखुवासभा), यम बराई (सोलुखुम्बु), लिलेन्द्र राई ‘दिपेन’ (उदयपुर), देवेन्द्र खत्री (पाँचथर), भगतलाल राजवंशी (मोरङ), चेतन यादव (रौतहट), किसुन विश्वकर्मा (महोत्तरी), कृष्णबहादुर गौतम (सर्लाही), हसिना खातुन (रौतहट), ललितबहादुर लामा (सिराहा), रीता कुँवर (सर्लाही), शिवराम खड्का (पर्सा), विष्णु सापकोटा (चितवन), तुला गुरुङ (सिन्धुली), अर्जुन तिमिल्सिना (मकवानपुर), शशी श्रेष्ठ (सिन्धुपाल्चोक), भक्तबहादुर खत्री (मकवानपुर), मानबहादुर राना (नुवाकोट), नरबहादुर गुरुङ (गोरखा), गोविन्द भुसाल (नवलपुर), सावित्रा थापा (गोरखा), मनबहादुर थापा (स्याङ्जा), राज थापा (बागलुङ), हेमबहादुर कँडेल (लमजुङ), मीनप्रसाद आत्रेय (गुल्मी), लालकुमार श्रेष्ठ (पाल्पा), कमल परियार (नवलपरासी), सावित्रा पुन (बाँके), नीमकुमारी सिंह (रोल्पा), सरस्वती शर्मा (प्यूठान), सुमित्रा आचार्य (रुपन्देही), गणेशमान रोका (पूर्वी रुकुम), टंक खड्का (रुकुम पश्चिम), गोकर्ण चौलागाईं (जुम्ला), रिक्जी लामा (हुम्ला), गोविन्द बुढा (रुकुम पश्चिम), गोविन्द लामा (हुम्ला), टीकाराम शर्मा (सुर्खेत), मानबहादुर कठायत (कालीकोट), नरेन्द्र रोकाया (कालीकोट), जगतबहादुर विष्ट (अछाम), खडक रावल (बझाङ), शेरबहादुर रोकाया (कैलाली), टेकबहादुर थापा (कैलाली), मानकाजी कोइराला (संखुवासभा), गणेशबहादुर कटुवाल ‘पाण्डु’ (उदयपुर), रणबहादुर लिम्बु (ताप्लेजुङ), दिपेन्द्र राई (खोटाङ), दुर्गाबहादुर बुढाथोकी (उदयपुर), राजु दाहाल (झापा), ईश्वरी पौडेल (सप्तरी), बुद्धिबहादुर सुनुवार (सर्लाही), राजेन्द्र चौधरी (बारा), मुकेश साह (पर्सा), ऋषिराम बर्तौला (सिन्धुली), सानुकाजी श्रेष्ठ (काठमाडौँ), धिरज तामाङ (धादिङ), नवराज बस्नेत (दोलखा), बुद्ध नेगी (ललितपुर), श्यामबहादुर जिम्बा (मकवानपुर), देवबहादुर घिसिङ (रामेछाप), लोकनाथ सापकोटा (काभ्रेपलाञ्चोक), दावाछेदेन तामाङ ‘काइँलादाइ’ (रसुवा), फुर्वा शेर्पा (सिन्धुपाल्चोक), हरि बराली (चितवन), लालकान्छा तामाङ (सिन्धुपाल्चोक), सुनिल तामाङ (नुवाकोट), प्रेम हमाल (स्याङ्जा), झकबहादुर छन्त्याल (म्याग्दी), होमराज तामाङ (लमजुङ), पुण्य पौडेल (स्याङ्जा), अर्जुन चोखाल (वागलुङ), कुमार गुरुङ (गोरखा), चुडामणि नेपाली ‘जीवन’ (दाङ), दानबहादुर नेपाल (गुल्मी), गोवद्र्धन थापा (प्यूठान), लोकबहादुर खत्री (बाँके), भीमबहादुर बुढाथोकी (रुकुम पश्चिम), सूर्यबहादुर बस्नेत (जुम्ला), रतिमान सिंह (सुर्खेत), वीरबहादुर केसी (दैलेख), नयनसिंह धामी (जाजरकोट), भैरवबहादुर थापा (कालीकोट), बिशाखर जैसी (कालीकोट), लालबहादुर पुन (जाजरकोट), मानबहादुर रोकाया (अछाम), ववितादेवी चन्द (कञ्चनपुर), घन्टरे धामी (बझाङ), फिलिप लिम्बु (ताप्लेजुङ), इन्द्रबहादुर मगर (उदयपुर), छत्रबहादुर कटुवाल (संखुवासभा), खुरहरि खत्री (ओखढुंगा), उत्तम दाहाल (काडमाडौँ), ङनेन्द्र थापा (चितवन), कृष्ण चेपाङ (धादिङ), विमल कार्की (दोलखा), गुणबहादुर घलान (मकवानपुर), अर्जुन लोप्चन (सिन्धुपाल्चोक), ध्रुव दाहाल (सिन्धुली), विजय लामा (नुवाकोट), वसन्त तिमिल्सिना (पर्वत), हरि पोखरेल (गोरखा), बोधराज थापामगर (लमजुङ), मित्र खरेल (वागलुङ), सत्यराज सुवेदी (कास्की), हिमलाल पौडेल (पर्वत), मोहनलाल जिसी (स्याङ्जा), यामलाल भण्डारी (दाङ), शम्भुनाथ योगी (बाँके), ठाकुरध्वज कार्की (पाल्पा), तुलबहादुर सिँजाली (प्यूठान), कमल घर्ती (पूर्वी रुकुम), लालबहादुर ओली (रुकुम पश्चिम), टंक थापा (जुम्ला), शक्ति थापा (सुर्खेत), हर्क ऐडी (कालीकोट), नन्दराम न्यौपाने (कालीकोट), धनबहादुर राना (जाजरकोट), लीलाधर न्युरे (कैलाली), मानसिंह बोहोरा (बैतडी), नन्दराम रोकाया (बाजुरा), लीला न्युरे (कैलाली), चन्द्रशेखर भट्टराई (तेह्रथुम), पदमबहादुर तामाङ (ताप्लेजुङ), गोविन्द खतिवडा (इलाम), दानबहादुर बस्नेत (संखुवासभा), पूर्णसिंह तामाङ (उदयपुर), गौरवसिंह राई (उदयपुर), अम्मरबहादुर तामाङ (दोलखा), शान्ति तामाङ (रामेछाप), जयमान तामाङ (सिन्धुपाल्चोक), निरज लामा (नुवाकोट), अजय तामाङ (लमजुङ), आशिष तामाङ (लमजुङ), गंगाबाहादुर बानियाँ (म्याग्दी), खड्कबहादुर भण्डारी ‘जीवन’ (वागलुङ), मनखना पुन (रोल्पा), नवराज पुन (पूर्वी रुकुम), डिलबहादुर पुन मगर (रुकुम पश्चिम), सेमन्त खनाल (सुनसरी), ध्रुव राउत (उदयपुर), असरमान राई (सोलुखुम्बु), डम्बर पौडेल (मोरङ), गोपाल खवास (इलाम), शंकर चौधरी (सप्तरी), पञ्चमी माया विश्वकर्मा (धनुषा), कृष्णप्रसाद घिमिरे (ललितपुर), गणेश कार्की (सिन्धुली), प्रतिमान तामाङ (नुवाकोट), बलराम श्रेष्ठ (काठमाडौँ), हिमाल ढकाल (मकवानपुर), खिमबहादुर मोक्तान (रामेछाप), निशान मोक्तान (काभ्रेपलाञ्चोक), पोस्टबहादुर खड्का (सिन्धुपाल्चोक), कृष्णभक्त ङाखुसी (भक्तपुर), देवकी पौडेल ‘सलिना’ (काठमाडौँ), मचाभाइ महर्जन (काठमाडौँ), तुलसी श्रेष्ठ (धादिङ), दयाराम मचामसी (भक्तपुर), जयराम भण्डारी (धादिङ), तेजिन्ङ लाक्पा नगरकोटी (रसुवा), विदुर रानामगर (काभ्रेपलाञ्चोक), पूर्ण दर्जी (पर्वत), निर्मला अधिकारी (लमजुङ), लक्ष्मण पंगेनी (स्याङ्जा), बिमला आचार्य (बाँके), कृष्णप्रसाद कँडेल (गुल्मी), नैना क्षेत्री (पाल्पा), जमुना घर्तीमगर (पाल्पा), पवित्रा पुन गिरी (रुकुम पश्चिम), उदय रेग्मी (दैलेख), सुष्मा ओझा जैसी (कैलाली), गणेश रोक्का मगर (डोटी), खडक भट्ट (कैलाली), गन्जु प्रधान (इलाम), ढुंगराज विश्वकर्मा (उदयपुर), लोकमान बोगटी (संखुवासभा), भीष्म प्रधान (झापा), ऋषिराम सापकोटा (सिन्धुपाल्चोक), शुकदेव ढुंगाना (नुवाकोट), यौवन तामाङ (धादिङ), भरत ढुंगेल (दोलखा), तेजबहादुर तामाङ (रामेछाप), मानबहादुर दोर्लाङे मगर (काभ्रेपलाञ्चोक), रामशरण घिमिरे (ललितपुर), रुपेश नेगी (ललितपुर), राजेन्द्र स्याङतान (ललितपुर), टिमकुमारी कुमाल (स्याङजा), अनिल दवाडी (लमजुङ), सूर्यप्रसाद पोखरेल (गोरखा), गुनबहादुर लम्तरी (पाल्पा), शंकर ज्ञवाली (गुल्मी), शिवहरि पौडेल (गुल्मी), राजेन्द्र निरौला (धनकुटा), रत्न न्यौपाने (उदयपुर), केशव खनाल (उदयपुर), ओम ओझा (संखुवासभा), रमानन्द यादव (रौतहट), सुरेन्द्र महतो (सिराहा), फरहाद अन्सारी (पर्सा), राधेश्याम महर्जन (काडमाडौं), हेमबहादुर सुनुवार (ललितपुर), मेगबहादुर मोक्तान (काभ्रेपलाञ्चोक), नीमा पाख्रिन (सिन्धुपाल्चोक), अर्जुनप्रताप राणा (गोरखा), देवीलाल लामिछाने (कास्की), अशोक श्रेष्ठ (गुल्मी), राज रोका (रोल्पा), मनवीर थापा (बाँके), राधा अधिकारी (प्यूठान), लछी भण्डारी (जुम्ला), नरेन्द्र भण्डारी (रुकुम पश्चिम), पुष्प भट्ट (डडेल्धुरा), सीताराम चौधरी (कैलाली), मुक्तिप्रसाद उपाध्याय (कैलाली), डम्मर अधिकारी (संखुवासभा), भुवन दाहाल (उदयपुर), जयराम भट्टराई (तेह्रथुम), प्रदीप बस्नेत (सुनसरी), नागेन्द्र राय यादव (रौतहट), किसुनदेव महतो (धनुषा), महन्त साहगुँण (पर्सा), नन्दलाल ढकाल (चितवन), प्रेमबहादुर राई (मकवानपुर), गुनबहादुर श्रेष्ठ (रामेछाप), भोजराज पन्त (काभ्रेपलाञ्चोक), विनोद दुलाल (सिन्धुपाल्चोक), सुरेश बज्राचार्य (ललितपुर), अर्जुन लामिछाने (नुवाकोट), ओमप्रकाश भट्टराई (नवलपुर), हरि चिलुवाल (लमजुङ), नइन्द्रबहादुर खाँड (स्याङ्जा), रामप्रवेश कोहार (नवलपरासी), रामबहादुर थापा (नवलपरासी), विनोद बानियाँ (नवलपरासी), केशव रेग्मी (रुकुम पश्चिम), आत्माराम केसी (सल्यान), गंगा महतारा (कालीकोट), शेरबहादुर थापा (अछाम), ईश्वरकुमार जेठारा (बझाङ), नैनसिंह विष्ट (कैलाली), बलराम दास (मोरङ), यामबहादुर नेपाली (संखुवासभा), बच्चाबाबु बैठा (सर्लाही), राजनारायण यादव (रौतहट), हिराबहादुर काफ्ले ‘चिरन’ (बारा), मो. अयुब अजमेरी राइन (धनुषा), गजेन्द्रप्रसाद पटेल (पर्सा), सरस्वती बस्नेत (नवलपुर), पूर्णचन्द्र भण्डारी (स्याङ्जा), यमामुदिन मोमिन (नवलपरासी), दुर्गा पन्थी (गुल्मी), रामफ्रेन भुजुवा (बाँके), भरत चौधरी (कञ्चनपुर), हिलेन्द्र राना (कञ्चनपुर), भागीराम चौधरी (कैलाली), पवनुरी शेर्पा (उदयपुर), गणेश जिमी (संखुवासभा), चुडामणि पौडेल (सुनसरी), उमेशकुमार सिंह (सिराहा), जंगबहादुर साह (बारा), नरेश महतो (सर्लाही), ज्ञानेन्द्र चौधरी (बारा), सत्यनारायण कापर (धनुषा), विरेन्द्र राय यादव (रौतहट), श्यामदेव मुखिया (धनुषा), इसु लेखी (सप्तरी), खजाञ्ची महतो (रौतहट), सुरज दहित (पर्सा), इन्दल सहनी (सर्लाही), नेत्र आले (चितवन), महेन्द्र घोरासैनी (काठमाडौँ÷सिन्धुपाल्चोक), धनबहादुर तामाङ (नुवाकोट), खेमबहादुर गुरुङ (मकवानपुर), धनबहादुर श्रेष्ठ (रामेछाप), दीपक लामिछाने (सिन्धुपाल्चोक), मनोज कुमार कार्की (सिन्धुली), सुरज केसी (काभ्रे), रमेश अधिकारी (रसुवा), श्रीधर लामिछाने (चितवन), रामेश्वर रुपाखेती (धादिङ), इन्द्रमणि भुसाल (नवलपुर), खगराज नखोला (लमजुङ), राजन भट्टराई (तनहुँ), बमबहादुर गुरुङ (वागलुङ), शिवराज कँडेल (कास्की), कृष्णप्रसाद ज्ञवाली (गुल्मी), शरद गौतम (दाङ), तेजप्रसाद दाहाल (पाल्पा), गोपाल थारु (कपिलवस्तु), नुरे धुनियाँ (कपिलवस्तु), ऋषिराम यादव (कपिलवस्तु), भूकम्प चौधरी (बर्दिया), बालकृष्ण अधिकारी (बाँके), कृष्णबहादुर वली (रुकुम पश्चिम), मुनबहादुर कार्की (सुर्खेत), प्रेम चौधरी (सुर्खेत), हर्क ऐडी (कालीकोट), तर्कबहादुर शाह (सल्यान), विनोद चौधरी (कैलाली), भोजराज अवस्थी (बैतडी), फिरु चौधरी (कैलाली), खगेन्द्र खधिकारी (संखुवासभा), ध्रुव कार्की (उदयपुर), शुद्धबहादुर राई (उदयपुर), चन्द्र कुलुङ (सुनसरी), विरेन्द्र महतो (धनुषा), सुरेन्द्र महतो (धनुषा), अमिन्द्र यादव (रौतहट), ढालबहादुर खड्का (दोलखा), हरिप्रसाद अधिकारी (चितवन), नानीबाबु तिवारी (धादिङ), अर्जुन तामाङ (मकवानपुर), नारायण पौडेल (काभ्रेपलाञ्चोक), माधव दाहाल (सिन्धुपाल्चोक), भरतदेव पंगेनी (स्याङ्जा), रुक्माङ्गत न्यौपाने (पर्वत), दलबहादुर पुन (पर्वत), शेरबहादुर पुन (पूर्वी रुकुम), पलबहादुर खड्का (रुकुम पश्चिम), शेरबहादुर खड्का (रुकुम पश्चिम), डम्मर राना (सुर्खेत), डेलबहादुर घर्ती (सल्यान), गणेशबहादुर बोहोरा (दैलेख), करसिंह महतारा (जाजरकोट), ओमप्रकाश विश्वकर्मा (बाजुरा), वीरबहादुर शाही (कैलाली), खड्कबहादुर रोकाया (कैलाली), शान्ता अधिकारी (झापा), दुर्गाकुमारी कार्की (उदयपुर), मदन मगर (ओखलढुंगा), काजीलाल कुँवर दनुवार (उदयपुर), गौरी लम्साल (मोरङ), वीरबहादुर गोले (महोत्तरी), बद्रि सदा (सप्तरी), किशोरी हजारा (रौतहट), तुलसी माझी (बारा), बलराम महर्जन (ललितपुर), धनबहादुर रेग्मी (मकवानपुर), क्राहुर तामाङ (रसुवा), रत्न चौलागाईं (सिन्धुपाल्चोक), ऋषि ढुंगाना (नुवाकोट), कृष्णप्रसाद गौतम (काभ्रे), सुनिता बसेल क्षेत्री (नवलपुर), प्रकाश राना (वागलुङ), ओमप्रकाश चौधरी (नवलपरासी), बालु गिरी (गुल्मी), रेवन्त श्रीस (पाल्पा), किर्ति पुन ((बाँके), दुर्गाबहादुर बाठा मगर (रुकुम पश्चिम), जंगबहादुर राना (सल्यान), भीमबहादुर केसी (कैलाली), रतन परियार (अछाम), सिद्धु चौधरी (कैलाली), यानु न्यौपाने (झापा), महेन्द्र पौडेल (झापा), चुडामणि दाहाल (उदयपुर), चन्द्र राई (झापा), शान्तिराम चिमोरिया (झापा), चिरञ्जीवी भट्टराई (झापा), अमर केसी (झापा), लक्ष्मी खतिवडा (मोरङ), रमण भट्टराई (उदयपुर), केशव अधिकारी (उदयपुर), दियामाया अधिकारी (झापा), हेम कठेत (इलाम), दीपेन्द्र दास राई (इलाम), शुभमाया राई (इलाम), दिवमाया सापकोटा (झापा), केशव भट्टराई ‘मामा’ (झापा), गंगा बस्नेत (उदयपुर), पदम पोखरेल (इलाम), शुकलाल राजवंशी (झापा), ज्ञानबहादुर थापा (उदयपुर), देउकुमारी राई (इलाम), पदम तामाङ (इलाम), टेकबहादुर मगर (तेह्रथुम), दीपक वान्तवा राई (भोजपुर), गोपाल बस्नेत (उदयपुर), राधेश्याम आचार्य (इलाम), विष्णुमाया मगर (इलाम), प्रल्हाद दाहाल (ललितपुर), कृष्णबहादुर लामा (नुवाकोट), सूर्य श्रेष्ठ (सिन्धुपाल्चोक), मनबहादुर कार्की (वागलुङ), क्षेत्रबहादुर क्षेत्री (पर्वत) र हरिबहादुर जिसी (प्यूठान) लगायत १००१ जना बनाएको विज्ञाप्तिमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close