समाचार

विभाग ७७ वटै जिल्ला उपस्थित छ ः वैद्य

धनबहादुर मगर, सरस्वती मानन्धर
काठमाडौं फागुन ६ गते खाद्य तथा गुण नियन्त्रण विभागले आफ्नो त्रैमासिक कार्यविवरण पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको छ ।
उक्त पत्रकार सम्मेलनमा विभागका महानिर्देशक मटिना वैद्यले २२ वटै डिभिजन कार्यालयबाट ७७ वटै जिल्लामा विभाग उपस्थित भएर काम गरिरहेको बताउनु भयो । वैद्यले भनिन् ‘अभेग जिल्लामा पनि हाम्रो उपस्थित भएको बताउनु भएको छ ।’ खाद्यवस्तु स्वास्थ उपभोग गर्ने वातावरण कसरी बनाउने भन्ने हो ।
स्क्रिनिङ्ग टेष्ट गर्दा उपभोग गर्ने अयोग्य भएको छ भने बिक्री गर्न पाइदैन । सबै उपभोग्य वस्तुमा पनि त्यही विधि हो ।
वैद्यले नक्कली महको सुराक प्रहरीको सुरक्षा निकायबाट आएको हो । इन्टेलिजेन्सको लागि प्रहरीसँग सहकार्य गर्ने भनिएको छ । फलफूल तरकारीलाई अदालतबाट जाँच गर्न जिम्मा विभागलाई दिइएको छ । त्यसलाई देशैभर परिक्षण गरिएको छ ।
टिआइएमा समेत ल्याव छ । पोष्ट बोर्डर कन्ट्रोल भईरहेको अवस्था छ । ३४० जना पदपूतिमा २४० जना पदपूर्ति भएको छ । खाद्य पदार्थ संवेदनशील भएकाले प्रदुर्शणको कारण हेभिमेटल आउन सक्छ । । खाद्य वस्तुमा अधिकतम् हेभिमेटल कति छ भनेर जाँज गरिरहेको छ ।
फलफूल तथा तरकारकीको स्टेण्डर्ड राजपत्रिको प्रकाशित छिट्टै हुन्छ । अण्डाको पहेँलो भाग बोक्रा तिर टासिन आउँदा पूरानो भनेर थाहा पाउनु पर्छ । म्याद सकिएको वस्तुको कहिल्यै जाँच गरिदैन । ।
युनिलिभरको चिया नष्ट गरिएको बारे बताउँदै खाद्य प्रविधिले अन्तर्राष्ट्रिय कम्पनीमा समेत विभागले कारवाही गरेको अवस्था छ ।
मासु वधशालामानै काट्नु पर्छ । ४ डिग्री सेल्सियसमा डिफ्रिज गरेर मात्र उपभोक्तालाई बेच्नु पर्छ । खानयोग्य छ छैन भनेर पशुसेवा विभागबाट गरिने भएकाले भेटरीनरी डाक्टरको सिफारिसमा गरिन्छ । र यसलाई विभागले असल कृषि अभ्यासमार्फत गरिने भएकाले सचेत गराउने काम खाद्य प्रविधिले गरिएको छ ।
विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले सिधै स्क्रिनिङ्ग टेष्ट गर्न हामीसँग व्यवस्था छैन । अहिले गरेको स्क्रिनिङ्ग टेष्ट पुरानै विधि हो । सिन्थेसिस प्यारामिटर टेष्ट गर्न प्रविधि हामीसँग प्रविधि छैन । रेड जोन र एलो जोन भनेर ८ विधिलाई माने छौं । सर्भिलेन्स टुल्समा अण्डाको लेभल लगाउनु नपर्ने भएकोले त्यस्को प्रोभिजन छैन । अजिनोमोटो व्राण्डेड नाम हो । यसलाई एनएमसी मसला भनिन्छ । त्यो नेचुरल फुड हो । त्यस प्रकारको मसला १२ महिना मुनिका शिशुलाई खान दिनु हुँदैन । त्यसलाई नुन प्रयोग गरे जस्तै प्रयोग गर्ने हो ।
मोवाइल भ्यान अख्तियारबाट विशेष अदालतमा मुद्दा परेकोले विचारचाधीन अवस्थामा छ । कहिले सञ्चालनमा आउँछ थाहा छैन ।
दुषित भनेपछि स्वास्थको लागि हानीकारक नै हुन्छ । खाद्यको कुहिएको चामल सम्बन्धी मुद्दाको सवालमा पत्रकारहरुले सोधेको प्रश्नको उत्तरदिँदै महर्जनले भने पदाधिकारीबाट वयान लिएको अवस्था छ ।
स्ट्रीट फुडको अनुगमन स्थानीय निकायले हेर्ने हो । हामीले हेने भनेर स्पेसिफिक मापदण्ड बनाएको छैन । अनुगमन भएपनि स्थानीय निकायले नै हेर्ने गरिएको छ । त्यसलाई असल कृषि अभ्यास भनेर २ वर्ष अगाडि ५ सयभन्दा बढीलाई तालिम दिएको अवस्था छ ।
अर्गानिक पसल भोलुन्टरी नै हो । अर्गानिक भन्नको लागि अन्तर्राष्ट्रिय सर्टिफिकेशन नगरीकन अर्गानिक भन्न मिल्दैन । हामीले यसलाई असल कृषि अभ्यास भनिएको छ ।
स्थानीय रक्सी, ह्वीस्की, रम, जीन । व्यवसायिकको रुपमा आन्तरिक राजस्व विभागबाट हेर्ने गरिएको छ । लोकल रक्सीको मापदण्ड तोकेको छैन । तर पनि कानूनतः निषेध गरिएको छ । मासु जाँच ऐन पशु ऐन भित्र पर्छ । हामीले गुणस्तरको लागि मात्र अनुगमन गरिन्छ । कारवाहीको प्रक्रिया बढाउने अधिकार हामीसँग छैन ।
वरिष्ठ खाद अधिकृत किशोर खत्रीले विज्ञानले छुट्याएको विषयलाई मात्र गर्ने हो । प्रतिबन्धित विषादी हर्ने निकाय कृषि विभागमा छन् । अण्डा प्राइमरी उत्पादन भएकाले नेपालमा त्यस्तो व्यवस्था छैन । त्यसलाई क्लोरिनेशन गरेर उपभोक्तासम्म लैजाने व्यवस्था विदेशमा चाहीँ गरिएको पाइन्छ । जे पनि बढी खायो भने बढी डोज बढी भएर शरीरलाई असर गर्छ । नवलपरासीमा बँगुरको खुट्टा भाँचीएको सवालमा कार्वोहाइडेड बढी भएर भाँचीएको हुन सक्छ ।
काठमाडौंको धोवीखोला कोरिडरमा अधिकांश मासु पसल छन् । उपभोक्ता सचेत नभएसम्म राम्रो सफा र राम्रो गुणस्तरीय छुट्याउन सक्दैन । प्याकेटको खाना नहुने भन्ने होइन उपभोक्ता सचेत नभएसम्म सम्भव छैन ।
गुणस्तरीय मासु उपभोक्ता सामु पु¥याउन पर्छ भन्ने सचेतना व्यवसायीहरु त्यति छैनन् । सबैभन्दा कम कार्यन्वयन भएको क्षेत्र पनि यही हो । रोग लागेको छ छैन, खान योग्य छ छैन भनेर हेर्ने निकाय भेटरीनरीको हो ।
स्ट्रीट फुडको मापदण्ड कसरी तोक्ने भन्ने विषयको कुनै प्रावधाननै छैन । लिडले क्यान्सर बनाउन सक्छ । दीर्घकालीन असर गर्न सक्छ । अर्गानिक सर्टिफिकेशन गर्ने नेपालमा व्यवस्था छैन भएपनि अन्तराष्ट्रिय निकायले आएर गर्नु पर्छ । त्यस्तो व्यवस्था अष्टेलिया, क्यानाडा, जापानमा छ ।
हेभि मेटल प्रदुर्षक जसले शरीरलाई लिड, मर्करी, आर्सेनिक, भेनिगर जस्ता धातुहरु स्वास्थको लागि हानीकारक हुनसक्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close