कृषि विशेषसमाचार

यो अभियान तपाइहरूको मात्र होइन देश र जनताको अभियान हो : कृषि मन्त्री, बागमती प्रदेश

रैथाने हाट बजारको कपन हाइटमा पानी घट्टको उद्घटान

काठमाडौं भाद्र ८, बागमती प्रदेशका कृषि मन्त्री प्रकाश श्रेष्ठले सरकार प्रति जनताको धरै आशा छ । बागमती कृषि प्रदेश मन्त्रालयले किसान, महिला र युवाहरुको घरघरमा आउनेछ । बजेट विनियोजन भएपछि । प्रेसर आउँछ । बागतमीमा किसानहरुकहाँ बजेट कम पुग्छ । अन्य कार्यक्रम उद्योग वाणिज्य, भुमि र उद्यमशील तालिमा र कर्जाको सिफारिस गर्ने गरेको छ । बजेट बनाउने अवसर पाए दूरदुराजको नामै कितेर वास्तविक किसान र उद्यमीहरु यसपालीको कार्यक्रममा महिला उद्यमशील कार्यक्रम भनेर ल्याएको छ । महिला उद्यमशील विकास कार्यक्रममार्फत आउनुहोस् । नेपालको रैथाने बालीको खोजी, पहिचान गरेर प्रवद्र्धन गर्ने काम गर्नु प¥यो ।बुझ्ने मन्त्री आएको छ । पालिकाका अध्यक्षहरूलाई गाली गथ्र्यो । ५० प्रतिशत बजेट दिने गरेको छ । उक्त कुरा रैथाने हाट बजारको कपन हाइटस्थित घट्टको उद्घटान गर्ने क्रममा बताएका हुन् ।
११८ पालिका प्रमुखलाई अभियानमा जोड्नु पर्छ । कृषि क्षेत्रको हिजो के थियो के खाएर यति ठूलो भयो भनेर सोध्ने गर्छाैं । सबैभन्दा महत्वपुर्ण स्वास्थ्यलाई प्राथमिकता दिने हो । पाठ्यक्रम सुधार गर्ने सोँचमा सरकार छ । वजेटमा दिन्छौ घर–घरमा सहयोग हुन्छ । हामी आफ्नो पहिचानलाई गुमाई रहेका छौं । अब आउने नयाँ पुस्तालाई नयाँ शिक्षा दिनु र अभ्यास गराउनु पर्छ । कृषि पाठशाला स्थापना हुनु पर्छ ।
हाम्रो पैसा अष्ट्रेलिया, अमेरिका जान्छ अब उनीहरूलाई सामाजिक रुपमा ल्याएर काम गर्नुपर्छ । समुदायको धेरै काम गर्नु बाँकी छ । ११८ पालिकामा कृषि क्षेत्रको मूल्य श्रँृखला भनेर २५ लाखसम्म दिन्छौं । वास्तविक किसानहरूसँग धेरै पैसा हुन्न । किसानलाई ५०÷५० प्रतिशत अनुदान दिने कार्यविधि संशोधन गरेर २०÷८० प्रतिशत कार्यविधि बनाउनु पर्छ । अघिल्लो सरकारको पालामा ५० प्रतिशत अनुदान दिने कार्यविधि थियो ।
विषय विज्ञसँगको कुरै गर्दैनौं । विषय विज्ञसाँग चाहीँ सल्लाह गर्नुपर्छ । ११८ पालिकामा प्रदर्शन गरौं । किसानहरूको ठूलो अभियान छ र राज्य छैन कि जस्तो आभास हुन्छ । ३६ प्रतिशत व्याजमा ऋण लिएर काउली खेती गरेको हुन्छ ।
१÷२ प्रतिशत व्याज बाहेक बाँकी सरकारले तिरीदिने योजना बनाउँछु । नीति सम्वाद कार्यक्रम हेटौंडामा बोलाउँछौं ।
बागमती प्रदेश सरकारले शित भण्डार बनाएका छौं । हस्तान्तरण पाएको छैन । गाइभैसी पाल्ने किसानहरु निराश छन् । कृषिमा ४८ देखि ५२ प्रतिशत मलमा खर्च भएको छ । पाउडर प्लान्ट सञ्चालन भएपछि प्रदेशको दूध खेरा जाँदैन । प्रविधि हस्तान्तरण कार्यक्रममा ५०÷५० प्रतिशत भनेता पनि ३०÷७० को कार्यविधि बनाउँछौं । र कृषि ज्ञान केन्द्र, कृषि विकास केन्द्रको नामले फरिएको छ । एक प्राङ्गारिक मल कारखाना अनुदान कार्यक्रम गरेका छौं ।
काठमाडौंका जनतालाई प्राङ्गारिक खेती उत्पादन गर्न संघीय र स्थानीय सरकारले सहयोग गर्नुपर्छ । ११८ पालिकामा रैथाने हाट बजार सञ्चालन गर्नुपर्छ । किसानका लागि व्याज अनुदान र जग्गा भाडा विशेष केरा खेतीका लागि बजेट छुट्याएको छ । जग्गा भाडा मासिक दिनुपर्छ की वर्षमा असल किसान प्रवद्र्धन कार्यक्रम छ । छान्ने काम तपाइहरुको हो । असल किसान कार्यक्रम राखेको छ ।
पश्चिम भेगीय कार्य कृषि उद्योगको जोडिएर आउँछ । कृषि विकास प्रवद्र्धन विकास ऐन छ । विज्ञ सल्लाहकार समन्वय समिति छ । समुदायसँग मिलेर जाने हो । हिजो चुनाव लडियो पार्टीबाट हो तर सबैको समस्या साझा भएर काम गर्ने हो । कृषि विकास समन्वय समिति रैथाने कृषिमा लाग्नेहरु रहेछ । म कृषि क्षेत्रमै काम गरेर आएको व्यक्ति हुँ ।
पालिका, प्रदेश र संघीय सरकारले संरचनागत रुपमा गर्ने । ७६ करोड पालिकामा हस्तान्तरण गरेका छौं । २ अर्ब भन्दा माथि कृषि विकासमा खर्च भएको छ । १०० प्रतिशत नभनौं ९५ प्रतिशत चाहीँ कर कटाएर गर्ने योजना छ । प्रभावकारी रुपमा वजेट खर्चिने योजना छ । यस आवको ६ करोड बजेट तालिमको लागि छुट्याएको छ । यो अभियान तपाइहरूको मात्र होइन देश र जनताको अभियान हो ।

रैथाने हाट बजारका अध्यक्ष तिलक ढकालले रैथाने नेपालको संस्कृति भएकोले त्यसलाई रैथानेमा लाने संस्कतिको विकास गर्नु पर्ने बताए ।
नेपालको बालीहरु कोदो, फापर, चिनो, कागुने, कृषि जैविक विविधता बोकेको छ । आफू पनि रोप्ने र अरुलाई पनि रोप्न लगाउने, हरेक कृषि जैविक विविधता बाँच्ने थियो । कृषि विविधता जगाउने,
एउटा उपाय बिउ जोगाउने हो । खाद्य सुरक्षाका लागि बीउ जगाउनु पर्छ । बहुर्राष्ट्रिय कम्पनीले बीउ रोकिदिए भने नेपालमा खाद्य सुरक्षा हुन सक्दैन । जलवायूसँग जुध्न सक्ने खाद्य बाली हराउँदै गयो । जङ्क फुडको कारण कुपोषण हुने क्रम बढ्दो छ । कुपोषणको कारण मानिसको स्वास्थ्यमा असर पर्दै आएको छ । विषादीको कारण मानव स्वास्थ्य र प्रकृतिको स्वास्थ्य बिग्रेको छ । स्थानीय रैथाने संस्कृति होम स्टेको कारण जोगिएको हो । छलफल गरेर गाउँको उत्पादन शहरमा रैथाने खाना घर घरमा नारालाई विस्तार गरौ अनि मात्र रैथाने बाली संरक्षण हुन सक्छ ।

किसानले उत्पादन गरेको वस्तुलाई उत्पादन, बजारीकरण, उत्पादन र उपभोक्ता व्यक्ति, समूह र सहकारी मिलेर गरौं । संक्षिप्त कार्यपत्र प्रस्तुत गर्दै भने ।

चुनौंतीहरू
रैथाने हाट बजारसँग १० हजार किसान जोडिएको छ । ७५ वटा समूह, सहकारीमार्फत संकलन भण्डारण र खोज, अध्ययन, अनुसन्धान, कृषि उपज संकलन, रैथाने उत्पादन परिणाम अमर्यादित उत्पादन खानपिनमा अत्याधिक विषादी पस्न थालेको छ ।

अवसर
मौलिक खाना पयर्टकको खाना प्रतिको बदलिदो साँेच ग्रामीण सरोकारका विषय हुन् । जलवायू परिवर्तन अनुकुलन खेती, कृषि जैविक विविधता संरक्षण, खोज अध्ययन, अनुसन्धान (ज्ञान सीप) साना किसानसम्म पुग्ने रैथाने खाना हो । बागमति प्रदेशमा केही त्यही मौलिकता सीप र ज्ञानलाई कार्ययोजनाको हिसाबमा अगाडि बढाउनु पर्छ ।

अबको हाम्रो सोच
बागमती कोशोली घर निर्माण
गाउँको उत्पादन शहरमा, रैथाने खाना घर–घरमा, बजार विस्तार गर्दै रैथाने कृषि हाट बजार प्रर्वद्धन गर्न जरुरी छ । आज कृष्ण श्याङतानलाई ‘सिस्नु स्याङ्तान’को रुपमा चिन्न थालेको छ । कोशेली घरका त्यहीको उत्पादन बेच्ने हो । १३ जिल्लाका खाना खान पाइयोस् । हस्तकला ब्राण्डिङ गरेर कालो दालको मश्यौरा, लगायत परिकारहरू विश्व भरिनै लैजान सक्छ । बागमती कोशेली घर बनाउने रहर छ । यसले जिल्ला, जिल्लामा रोजगारको सिर्जना गर्छ ।

लिनु पर्ने रणनीतिः
अध्ययन अनुसन्धान अभिलेखीकरण, रैथाने बाली सूचिकृत र सरलीकरण, एकपालिका एक रैथाने कृषि हाट बजार स्थापना गर्नु पर्छ ।
रसुवाको उत्तरगया गाउँपालिका, मकवानपुर जिल्लाको गढी गाउँपालिका उत्पादनलाई नेपाली बजारसम्म ल्याउने हो ।

खाना पयर्टन, खाना विविधीकरणमा जोड ः
–साना किसानका लागि परिक्षण ल्याव रैथाने ज्ञान केन्द्रीत सिप तथा ज्ञान प्रस्तुतिकरण लगायत
–स्थानीय कृषि उपजहरुको ब्राण्डिङमा जोड
–कोशेली घर सञ्चालन व्यवस्थापन स्थानीय उत्पादन बीच स्थानीय रोजगार सिर्जना गर्छ । ५ वटा उत्पादन ब्राण्डिङ गरी । ५० वटा कृषि उपजहरु अन्तर्राष्ट्रिय बजारमा पठाऔं । नेपालीले मात्र नभई अरुले पनि हेर्नु सकौं भन्ने कार्यक्रम अगाडि बढाउनु पर्छ ।

–कृष्ण स्याङ्तान, दुप्चेस्वर वडा नं.–१, घ्याङफेदी नुवाकोट, ३ वर्ष बेलायत बसे । गरीबको खाना भनेर चिनिएको सिस्नु, सिस्नु खाएपछि धेरै प्रकारका रोगहरु निको हुने स्वास्थको लागि अति उपयोगी पाँच सय जतिलाई हाट बजार मार्फत सिस्नु कसरी खाने भनेर सिकाएको छु । सिस्नु डाइरेक्ट खाना नजाने पनि मिश्रित रुपमा खानु पर्छ । सिस्नु खेती गर्न माग गर्दछु । भूकम्प पछि बाँझो रहेको जमिनमा खेती गर्ने योजना छ । १० लाख १ वर्ष भित्र ५००० केजी, ५०० केजी अहिले पनि बेच्दै आएको छु ।

–लोकल भए
–आइपीएम प्राविधिक श्याम श्रेष्ठले पश्चिम भेगिय आइपीएम कृषक समूह शुरुमा कारितास नेपालको ओरन्टिेशन तालिममा सहभागी भएर खेतीमा लागेको बताए । शुरुमा १७ जनाबाट ३२, हाल ५७ जना पुगेको छ । हामी आइपीएम पद्धतिमा खेती गर्न विस्तार सक्षम छौं । अहिले खेती २ सय रोपनीमा विस्तार भएको छ ।
–राजेश मल्ल रैथाने एग्री प्रोडक्सट चिनाउने वर्कशपमा जाने हो । रैथाने बाली लगाउने हो भने सानैदेखि बनाउने जानकारी दिनुपर्छ ।
–मराठी दाँत दुख्नेलाई रामवाण हो । आउने पुस्ता उपभोग र उत्पादक पनि हो । पाठ्याक्रम कसरी बनाउने भनेर सिकाउनु पर्छ ।
–मस्यौरा
–बुढानिल्कण्ठ निवासी तथा समाजसेवी ……………………….. ले आफ्नो व्यवसाय छोडेर १६ वर्ष देखी अनाथ बच्चाहरुलाई संरक्षण गर्छु भनेर लागेको छु । अहिले रैथानेसँग जोडिएर पछि भ्याइनभ्याइ भएको छ । इलेक्ट्रीकल भन्दा सोलार प्यानलबाट धेरै काम गर्न सजिलो हुन्छ ।
–बुढानिल्कठक निवासी वसुन्धरा श्रेष्ठ ः आफूले बदाम महत्व बारेमा यसरी खानु पर्छ है भनेर तालिमहरु दिन चाहेको बताए ।
–बुढानिल्कण्ठ निवासी प्रतिमा थापा कार्कीले आफू वातारवणको विद्यार्थी भएको र वातावरण सम्बन्धी काम बातावरण संरक्षण गर्न पनि सहयोग पुग्ने र कपडाको स्यानिटरी प्याडले स्वास्थ्यलाई हानी नगर्ने भएका कपडाको प्याड बनाउने गरेको बताए । बजारमा पाइने स्यानिटरी प्याडभन्दा ३ गुना सस्तो केमिकल नहुने, रैथाने प्रविधि हो । त्यसलाई सेकुर हो प्याड सरकारले निशुल्क बाँडेको छ ।
–सोही नगरपालिकाकै निवासी दिगो नेपालका अध्यक्ष अञ्जना मल्लले दैनिक रुपमा घरायसी रुपमा प्रयोग हुने घिरौलाको जालोबाट सामानहरू बनाउने काम गरेको बताइन् । लोकल मार्केटमा समस्या छ यो काममा १०५ जना दिदीबहिनीहरु सहभागी छन् । हाटे समानहरु गुणस्तरीय बनाउनु पर्छ । ३०० जना जनशक्ति भयो भने निर्यात पनि गर्न सक्छौं ।

वित्तीय साक्षरता
–बुढानिल्कण्ठ नगरपालिका कपनका शर्मिला गुरुङले आफू रैथानी भन्दा फरक किसिमको चुरा, पोटे, माला र स्थानीय कच्चा पदार्थ महिलाहरूले लगाउने साजसजाको समान तयार गरी बिक्री वितरण गर्ने गरेको बताए । रुद्राक्ष, बुद्धचितबाट पनि सामानहरु पनि बन्दछ । मेशिनहरुको आवश्यकता पर्दछ । पछि गएर अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने लक्ष्य छ ।
पश्चिम भेगीय आइपिएम कृषक समूहका अध्यक्ष पुष्पकाजी श्रेष्ठले चन्द्रागिरी, तारकेश्वरका लागि बजेटको व्यवस्थापन गरिदिनु आग्रह गरे ।
– पश्चिम भेगीय आइपिएम कृषक समूहका सचिव जोश्ना खत्रीले चन्द्रागिरी नगरपालिकाका कृषिलाई प्राथमिकता र महिला किसानहरुको जीवनस्तर बढाउने, ढुवानी खर्च, कृषि एम्वुलेन्सको व्यवस्था गरियोस् भनि आग्रह गरेका छन् ।
–गोसाईकुण्ड गाउपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले रसुवा जिल्लामा आफू २०५४ मा गोसाईकुण्ठ गाविस अध्यक्ष भएको बताउँदै उत्पादनमा आफ्ना पालिकाका किसानहरूलाई कसरी जोड्ने भन्ने विषय चिन्ता व्यक्त गरेका छन् । वर्षमा कृषिमा १ करोड भन्दा बढी अनुदान खर्च हु्न्थ्यो । त्यति पैसा सकिएको छ । नतिजा केही भएन वफरसँग छलफल गरेर १६ समुह एकवडामा युवाहरुको समूह गठन गरेका थिथौं । शुरुमा घाँसको बीउ, २ वर्षको लागि २ करोड २० लाख अनुदान सहयोगको लागि छुट्यायौं ।
दूूध, ओखर
–२५ सय केजी बोरा पालिकाले किन्यो । बाख्रा खोर सुधार एउटा खोर लाई १५ हजारका दरले अनुदान सहयोग दियौं । शुरुमा बीउ बोका बाँड्यौं, दुध व्यवसायीहरुमा डिडिसीले दिदैन भन्ने छाप परेको छ ।
–ऋणको व्यवस्थापन व्यवसायिक ढंगले गाईपालन गर्ने योजना छ । अकबरे खुर्सानी उत्पादन उपभोक्ता बिच जोड्न काम गर्नु पर्छ । यसमा किसानलाई उत्पादनमा नजोडिकन युवाहरूलाई गाउँमा टिकाउन सक्दैन । गाउँमा अडाउने काम कृषि नै हो । कृषि एम्वुलेन्स, दूधमा विविधकरण राम्रो ट्रेण्डको विकास भएका छ ।
उक्त कार्यक्रममा कृषि साहित्यकार शिव आचार्यले रैथाने कृषिका बारेमा कविता वाचन गरेका थिए ।
कविले आफ्नै गाउँ तादी, शिखरवेसी दुप्चेश्वरमा कृषक समूह बनाएर कृषि गरेको छन् ।

लुकेरबसेको रैथाने बाली हेला गरेको छ । विदेशबाट वेसाईएको खाद्य वस्तु क्याप्सुलको रुपमा खाइरहेका छौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close