गाँजा खेतीको वैधानिक नीतिनियम मश्यौदा माथि सरोकारवाला बिच छलफल
काठमाडौं भाद्र २७, नेपालमा गाँजा खेतीको वैधानिक नीतिनियम र व्यवस्थापन विषयक अन्तर्राक्रिया कार्यक्रम साफ फाल्चको आयोजनामा सम्पन्न भएको छ ।
साफ फाल्चका कार्याकारी निर्देशक नरेन्द्रप्रसाद जोशीले कार्यक्रम कार्यक्रम गर्नुको उद्देश्य नेपालमा गाँजा खेतीको गर्न नीतिनियम कानुन बनाएर आर्थिक रुपमा देशलाई वैधानिक ढंगले कसरी गाँजा खेतीलाई किसानको जीविकोपार्जनसँग जोड्ने भन्ने रहेको थियो । साफ फाल्चा बि.सं. १९८५ देखि समसामयिक विषयमा निरन्तर छलफल अन्तरक्रियामा संलग्न रहँदै आएको कुरा व्यक्त गरेक थिए । साथै विभिन्न सरोकारवाला सबैसँग गाँजा खेतीलाई वैधानिकताका लागि विशेष पहल गर्नेगरि कस्तो नीति नियमको आवश्यकता रहेको छ भन्ने कुरामा उठान गरेका थिए ।
गृह मन्त्रालयका पूर्व सचिव भीम उपाध्यायले नेपालमा आफ्ना पुर्खाहरु गाँजा खाएर लठ्ठ पथ्र्याे । युवा भएपछि जिम्मेवारी बढेकाले खान छोडेको पाइन्छ । गाँजा उच्च मूल्य श्रँृखलाको बाली भएकाले अरु कृषिलाई विस्थापित गर्ने हो की भनेर पहिले कानुन बनाउनु पर्छ । औषधीय प्रयोजन र औद्योगिक प्रयोजनको लागि खेती गर्नु पाउनु पर्छ भनेर २ वटा रिट सर्वोच्चमा परेको छ । गाँजा खेती बन्द गराउने अमेरिकाले हो । बन्द गराउने र खुलाउन पनि नेपालले गर्नु पर्ने हाम्रो वाध्यता के हो । नेपालले कृषि, हाइड्रोपावर, पर्यटन भन्दा पनि आइटीबाट कमाइरहेको छ । बीड तातेर के काम, ताप्के नै तात्नु पर्छ ।
२०२० ड्रग कमिशन, नेपालको मत विमत पाएर यू एनलाई खोल्ने बाटो पाएर खोलेको हो । नेपालले गर्दा क्यान्सर मिर्गौला, रिहाव हुन्थ्यो । जोन एफ केनेडी को राष्ट्रपति भएको पालामा यस्तो भएको हो । यूएनको यसको विषयमा मत विमत हुँदा गाँजाको पक्षमा ७० प्रतिशत, विपक्षमा २६ र ४ प्रतिशत तटस्थ रह्यो । विश्व विपन्नमा अनुसन्धान र गर्न सकिन्छ । खेती गर्न पाउनुपर्ने संवैधानिक हक हो । जनताको हितको कुरा हो । देशको विकास गर्न ऋण माग्ने । इजरायल, क्यानाडा, जापानमा गाँजाको तेल निर्यात गर्न सके आर्थिक रुपमा देशलाई फाइदा हुन्छ । गाँजाको विषयमा राजनीति पार्टीले बोकेको छैन । जापानमा बुढाबुढीलाई चाहिएको छ । कानुनले रोके पनि त्यसबाट कमाई छैन । कैदी बन्दीलाई पाल्नु परेको छ । अचाक्ली अपराध होइन, नियमन गरेर काम गर्ने भन्ने छैन । नीतिभित्र रहेर गर्नुपर्छ । नीति चाहियो दक्षिण अफ्रिका टोपी, जुत्ता औद्यौगिक वस्तु बनाएका छन्, निद्रा नलाग्दा, ज्यू दुख्दा, र मनोरञ्जन क्रियशन गर्न गाँजाको काम आउँछ । गाँजाको ६ प्रकारको चरित्र हुन्छन् । एउटै बोटमा मान्छे जस्तो फरक छ । मानिसको जैविक विविधता छ । प्रत्येक प्रणालीमा गाँजामा पनि हुन्छ । ड्यासिङ्ग दिएर अर्थतन्त्र सुधार गर्ने नेता चाहियो । यो यूएनको एडमिनिट्रेसन क्रिमीनल एडिक्सन केस होइन । घटाउने हो । जेल र फौजदारी अभियोग कस्ता अपराधीलाई छोड्ने गाँजा खेती गर्नेलाई थुन्ने ! अफगानिस्तानले अष्ट्रेलियालाई ठेक्का दिइसक्यो ।
अब कहाँबाट शुरु गर्ने हो, दाना, कपडा, औषधी, पर्यटनको लागि गाँजा खान खुल्ला गर्ने हो भने १ करोड पर्यटक आउँछ । लाखौलाखले रोजगारी सिर्जना हुन्छ । अनि बल्ल वैज्ञानिकहरूले काम पाउँछ । नियमन गर्ने हो । भारतको हिमाञ्चल प्रदेश, थाइल्याण्ड, पाकिस्तानको मोडेल हेरे हुन्छ । अमेरिका लगायत ५१ देशमा खुल्ला छ ।
काठमाडौं विश्व विद्यालयको प्रा.डा.पन्ना थापाले । आफै औषधी विज्ञानको विद्यार्थी भएकाले । सर्जनहरुलाई सिफारिस गरिन्छ । गाँजा विशेष प्रकारको बहुआयामिक वहुगुण भएकाले क्यान्सर, बच्चाको स्पेसियालियटी न्यूरोको समस्यामा प्रयोग गरिन्छ ।
यसलाई प्रयोग गरिने १५० वटा फर्मुलामा गरिन्छ । आयुर्वेद फर्मुलालाई आधुकिन बनाउनु पर्छ गाजाको प्रयोग रिटायरलाई थोरै मात्रामा दूधमा मिसाएर खुवाउँदा राम्रो हुन्छ ? केयूको हाइपोथेसीस । ३ वटा भ्रुणमा एउटा आइपी आई क्लोन गर्ने गरिन्छ । साइन्टिष्ट र आइपी आई भित्र गयो भने सुविधा कटौती हुन्छ । सन् २००३ देखि आइपी आई आयो भने, तपाईले स्वीकृति नदिएसम्म प्लान्ट गर्दैनौं भनेका छौं । मान्नु नमान्नु सबैभन्दा बढी अनुसन्धान गर्न र नेपालले प्राइमरी तथ्याङ्क यदि दावी ग¥यौं भने भेराइटीहरु निकाल्न सकिन्छ ।
२०१७ सालपछि औषधीय गुण भएकाले सेडुल २ बाट ३ मा झ¥यो ।
योले वर्वादै बनाउँछ भन्ने छ । यो त जहाँ पनि पाइन्छ । इन्फरमल बजार, औषधीय प्रयोग र औगौगिक प्रयोजनको लागि नियम बनाएर गर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय कानुन भएकाले प्रहरीले शिवरात्रीमा प्रयोग गर्नेहरुमाथि केही गर्दैन । वर्षमा दुई पटक यसलाई प्रयोग गरिन्छ । वर्षमा दुइपटक चाहीँ प्रयोग मैले पनि गर्ने गरेको छु तर मलाई चाँही सुट गर्दैन
गाँजा खेतीको उत्पादनमा भारत अगाडि छ । इस्वी संवत् २०१८ साल देखि उत्तराखण्डमा औषधीको लागि प्रयोग गरेको छ । क्यानाडियन कम्पनीले तयार गरेर राखेको छ । कानुनी रुपमा हेर्ने हो भने १०० प्रतिशत होइन । तपाईहरुको व्यारेकमा गाँजा खेती गर्नु दिनुस् न भन्दा हास्नु भयो । एकीकृत रुपमा औषधी विकास गर्न चाहन्छौं ।
अल्टरनेट मेडिसिनको लागि कानुनहरु बनाउनु चाहन्छु । अंकुश लगाएर गर्ने गरेको छ । सरकारी निकायले मात्र गर्ने हो । हाल्नुस आइटी आर क्लेम गर्न सक्छ । गाँजा युनिक प्लान्ट हो भनेर अनुसन्धान गर्न सकिन्छ ।
नेपालमा गाँजाको कुरा गरेपछि रक्सीको कुरा आउँछ । लोकल रक्सीले ट्रेड मार्क लिन सक्दैन । प्रहरी र बकिल बाठो हुन्छ । किसानले के तयारी गरिरहेका छन् ।
यो वर्ष बोर्डर लाइनमा १२ खर्वको गाँजा खेती गरेको छ । अन्तर्राष्ट्रिय ट्रेड गर्न पाउँदैन हामी भन्दा पछि थाईल्याण्ड सरकार किसानको लागि आतिएको देखिन्छ । थाइल्याण्डले नीति बनाउँदा जनतालाई माथि राखेको छ ?
आयुर्वेद विभागका महानिर्देशक तथा न्यूरोलोजिष्ट प्रदिप केसीले । गाँजा साँस्कृतिक शब्दमा गञ्जा थिए । केही भागमा गञ्जा नार्कोटिक विशेषाज्ञ होइन, वि.स.अगाडि गञ्जाको विषयमा १९३ प्रकारका विषय छन् । १७ वटा प्रभागहरू छन् । आयुर्वैदिक चिकित्सा परिषद, वैद्यखाना एउटा ऐतिहासिक संस्था छ जसले मृत सञ्जिवनी, सुरा, तत्कालीन राजाहरुले औषधीय गुण भएका अलकोहल बनाएर बेच्न निषेध थियो । र आफ्नो लागि बनाएर खान्थ्यो । वैद्यखानाको धरोहर छ र गाँजाले खोकी निको हुन्छ । गाँजाबाट औषधी बनाउने छुट पनि छ । सामन्यतया अमला ल्याउँदा ६ ठाउँमा कर बुझाउँनु पर्छ । आयुर्वेदको औषधीमा सिङ्गले कम्पोनेन्ट हुदैन । मल्टीपल कम्पोनेन्टमा बनाउँछौं । हामीले रिसर्च गर्नु आउने हो । वैद्यखानामा पहिलेदेखि बनाउँदो रहेछ । ६ हजार वर्ष पहिले देखिनै प्रयोग भएको छ । पश्चिमा (वेष्टर्न) मा १८÷१९ औं शताब्दीमा प्रयोग गरेको हुनुपर्छ । थाइल्याण्डमा प्रयोग गर्ने अधिकार छ । पहिले नेपाल सरकारलाई गाँजा टिपेर ल्याउँदा कसरी कर बुझाउँदै यहाँसम्म ल्याउँछ । वन विभाग, वातावरण विभाग, गाउँपालिका, त्यसलाई उपभोग गर्न । चेन तोड्न हामी तयार छौं । गृहले अनुसन्धान गर्नु पर्छ । यसको उपयोग ग¥यौं भने हामी हराउँछौ । औषधीमा फरक–फरक छ । निषेध होइन व्याक व्लाइण्डमा नजाआंैं । लङ्ग लाष्टिङ्गसम्म असरका गरेको कहीँ पनि भेटदैन । गाँजाबाट निकालेको तेलले यति निद्रा लाग्दो रहेको छ भनेर खाएका छन । बेसारले कोभिडले उठायो । नाम मात्र छ । सँस्कृति भाषामा वेद, आयुर्वेद इन्टीग्रेटेड मेडिसिन, शिरोधरा मिसाएर बनायौैं भने झनै राम्रो हुन्छ । सरकारले कमाएर करोडपति बन्छ । ०.००५ प्रतिशत खायो होला, शिवले खाएको चिज हामीले किन खानु प¥यो ? भन्ने होइन । छुटाउनु केहीले सक्दैनौं । रातोवरी, सेतोवरि, डाजेष्टिक पार्ट छ ।
गहमन्त्रालयका प्रतिनिधि ………………
पर्यटन क्षेत्रमा यसको महत्व बढ्दै गएको छ । (भ्यालु बढ्दै गरेको छ ।) आजै प्रयोग गर्दा, भोलिको पुस्ता, कस्तो हुन्छ होला । झुुकाएर, जुनसुकै मेडिसिन दिन सक्दैन । र रिकोभर पनि हुँदैन । गहमन्त्रालयको सह–सचिवको नेतृत्वमा ९ सदस्यीय समिति बनेको छ । विदेशमा बस्ने, आयुर्वेदको दृष्टिले शब्दमा भन्नुपर्दा गाँजा विज्ञ, सरकारसँग छैन । हामीले बनाएको ऐन कानुनले भोलीको लागि के हुने । व्यूरोक्रेसी स्थायी सरकार हो । छलफल गरेको छ । वनको लागि के रिपार्ट परेको छ । छलफलमा गर्ने सहभागीहरु पनि हुनहुन्थ्यो । तत्काललाई मेडिसिन तर खुल्ला होइन । तत्काल बजेट विनियोजन पनि भएको छ । आफू पनि यूरोक्टिभ रुपमा गाँजापूर्ण रुपमा बन्देज गनर््ु पर्छ भन्ने छैन । नियन्त्रित गर्नु पर्छ । कतिपय स्वास्थ्य संस्थाहरु इलेगल बनेको छ । यो अवस्थामा भोलीको पुस्ता अगाडि बढ्न सक्दैन । बालबालिकाको भविष्य के होला भनेर सोच्नु छ । गाँजा विश्वमा पाइने प्रजाति हो । सदुपयोग हुनु पर्छ दुरुपायोग होइन । व्यूरोक्रेसीले भन्दैमा कुरा मान्छ भन्ने छैन । राजनैतिक इच्छा चाहिन्छ । (पोलिटीकल बिल) चाहिन्छ । छैन भने ऐन, नियम, कानुन, बन्दैन । डव्लु एचओले औषधीको लागि खोलेर बन्द गरेको देशको विषयमा पनि सोच्नु पर्छ ।
तत्कालिन सरकारले कार्यदल बनाइसकेको र हाल सरकार परिवर्तन भएको छ । नयाँ सरकारको राजनैतिक मनसाय के हुन्छ । २० वर्ष मुनिकाले नियमित खायो भने ब्रेन ड्यामेज हुन्छ । ०.३ स्टेमिना सहित १ प्रतिशतसम्म छाड्नु पर्छ ।
बागमती प्रदेशको सभासद गोविन्द चेपाङले मकवानपुर राक्सीराङ गा.पा.मा गाँजासँग लड्ने सँधै मै हु । मनहरी मकै लगाउँदा पनि झार पनि गाँजा नै हुन्छ त्यो झारसँग लड्ने पनि मै हुँ । गाँजा बारी र कान्लामा त्यसै फलिरहेका हुन्छन् । गाँजाको कारण भीमफेदी र बिरगंजको जेलमा ७ सय जनालाई थुनीराखेका हुन्छन् । गाँजा चाहीँ सँुघेर पनि समाउँदा रहेछन ।
भारतबाट गाँजाको बेर्ना लगाउँन मान्छे आउँछन् । गाँजा फाड्नेलाई भात पनि खान दिँदैनन् । राज्यले रोक्ने हो भने जेल भित्र पर्नु पर्ने हो । हामी टाँकी, गीठा, भ्याकुरसँग भोकमरी टार्ने गरेका छौं । क्यालिफोर्नियाका अल्पसंख्यक जनजातिहरुले बाख्रालाई डगर लाग्यो भने भाँङ खुवाएर निको पार्छ । राज्यले निकास गर्ने हाम्रा नेताहरु हुन् । जेलमा किन कोच्याउनु पनेर्, बेर्ना तयार गर्ने बिहारबाट आउँछ । मकवानपुर जिल्लाको भण्डारा, मनहराको चौकीले धेरै पैसा उठाउँछन् । आफै उम्रेको गाँजा बेच्न नपाउने ?
उता सरकारले किसानलाई मल बीउ दिन सक्दैनन् । नशा लाग्ने गरि गाँजा कसले खान्छन ? त्यो धनाध्यले खान्छन् अचार चाही खान्छु । हाम्रो गाउँमा एउटा सुल्फा खाएको भेटिदैन । धादिङ र चितवनको माथिल्लो भेग सम्भव हुँदै हुँदैन । विधेयक नियमन त गर्नु पर्छ । मेरो बुबा ७४ वर्षको उमेरमा बित्नुभयो । तर गाँजा औषधीको रुपमा खाने सेढाई बा ८६ वर्षमा बित्नु भयो । मेरो अनुभव शिवरात्रीमा प्रत्येकको घरमा गाँजा तानेर बसेको हुन्छु । हामीले त्यहाँ बेच्नु पायो भने हामी करोडपति हुन्थ्यौं । हामी जस्तो अल्पसंख्यकलाई राहत हुन्थ्यो ।
नेपाल चेम्बर अफ कमर्शका कार्यालय सचिव पन्ना थापाले ३ वर्ष अगाडि हेम भाले, कागेनी पोथी विषयमा वहस भएका थिए । हामी गाँजा तान्ने विषयमा भन्दा पनि औषधीजन्यको विषयमा कुरा गरेका छौं । ६ अर्ब डलर लागतमा विदेशीले सिविल आयल उत्पादन गर्न गर्न चाहेका थिए । पछि उनीहरु भियतनाम, पोर्चुगलमा गएर खेती गरिरहेको छन् । सरकारले कानुन बनाएर गएको खण्डमा हामी समृद्धि कसरी हुन्छ ? हाइड्रोपावर, कृषिमा लिगलाइज गरेर, मन्त्री क्वाटरमा फल्ने चिज छोडी रहेका छौं । भारतमा त्यो विना औषधी बन्दैन । चेम्वर अफ कमर्शले पनि यस विषयमा कुरा गरिरहेका छौं ।
गृह मन्त्रालयको औषधी व्यवस्था विभागका महानिर्देशक चन्द्रबहादुर थापाले कषि सहकारी प्राकृतिक स्रोत व्यवस्थापन गृह मन्त्रालय औद्यौगिक प्रयोजन । व्यवसायको प्रयोजनका लागि सरकार धेरै अगाडि गईसकेको छ ।
५५ देशमा कृषिको रुपमा खेती गरिन्छ । ९ वटा देशमा बन्दछ । ५३.६ प्रतिशत बजार चिनले विश्व बजारमा ओगेटेको छ । २१.५ लुगाले ओगटेको छ । २.२३ विलियन लुगा क्यान । ३ं२ प्रतिशत ५ प्रतिशत बनाउदैछ । २५ लाख हेक्टर जमिनमा गाँजा खेतीगर्न सकिन्छ । ४८० मिटर उचाई देखि १४ सय उचाईमा वर्षमा दुइपटक र अन्य स्थानमा १ पटक गर्न सकिन्छ ।
हाम्रो देशमा ३ लाख हेक्टरमा गाँजा खेती गर्न सकिन्छ । १ हेक्टरमा २२ लाख बिरुवा उत्पादन गर्न सकिन्छ । १ बोटबाट ७२५ रुपैयाँ मुल्य हुनसक्छ । ६ खर्ब ६० अर्ब बिरुवाबाट ४४७ वटा उद्योगहरु दर्ता गरि सञ्चालन गर्न सकिन्छ । हिमालयन हेम्प, २०६७ सालमा दर्ता गर्न सक्यौं । गाँजाको रेशाबाट कुर्ता, शर्ट, पाइन्ट बनाउन सकिन्छ । लागु औषध नियन्त्रण समितिले गञ्जा नलेखी गाँजा लेख्नु भयो । अब गञ्जा लेख्नु प¥यो भनेर कृषि फर्मले गाँजा खेती ग¥यो ।
लगाउने बेलामा र काट्ने बेलामा ३ पटक मात्र श्रम चाहिन्छ । दानाको राम्रा मूल्य आउँछ । कृषिको लागि भनेर तालिमहरु गर्न परिरहेका छन् । हाम्रो देशमा गाँजा नाश गर्ने गरेको छ । गाँजाखेती विश्वमा नियमपूर्ण गरिरहेको छ । नियम बेगर नेपालमा समेत ५०० मिटरको फरकमा गाँजा बिक्री गरिरहेको हुन्छ । यसलाई ठूलो इस्यु बनाउनु पर्दैन ।
हेम्प एशोसिएसन, नेपालको चरेश भारतमा जान्छ । भारतमा चरेश पनि औषधीको रुपमा प्रयोग भइरहेको छ । औद्योगिक गाँजा स्थनीय मेडिसिन हेम्पबाट सरकारलाई राजश्व आउँछ नै ।
सोल मिडियाले निकालेको उत्पादन एआई प्रविधिको माध्यमबाट, गाँजाको विषयमा विविध जानकारीकासाथ कार्यक्रम जानकारी गराईरहेका छौं ।
राष्ट्रिय कृषक समूह महासंघको अध्यक्ष पञ्चकाजी श्रेष्ठले आफ्नो संस्थाले ६६ जिल्लामा काम गरिरहेका र्छौं । भौगोलिक अवस्था अनुसार जमिनमा खेती गर्न सकिन्छ । औषधीय गुणका रुपमा राज्यले कर पनि कमाउनु सक्ने छ । चोरी चाकरीको रुपमा भइरहेकोमा वैधानिक ढंगले किन नगर्ने ?
सम्भावना र चुनौंतीको विषयमा छलफल गर्नुपर्छ । कुखुरा, गोलभेडा, उत्पादन भएको जमिनमा यसको प्रयोग नगरियोस जलवायु परिवर्तनका कारण त्यो विषयमा हेरिएको छैन । खाद्यान्न संकट आउने बेला रिसाउने खुसाउने हुनसक्छ ।
ओखलढुंगा निवासी राधा निरौलाले सबैले गाउँ छोडेर गएका कारण लगाएका अन्नबाली पनि जंगली जनवारको प्रवेशले असर पु¥याईरहेका छन् ।
आफू पनि बाख्रापालन गरिरहेको र गाउँमा मान्छे म¥यो भने लास पनि उठ्दैनन् । खेतीपातीमा बुढाबुढीले बालबालिकाहरु मात्र छन् । जंगली जनवार बाघ त घर नजिकै आएर बाख्रा खोरबाट तानेर लान्छन् । किसानलाई कसरी उर्जा दिने । स्थानीय सरकारले जिम्मा लिनु पर्छ । अब जंगली जनवारको आतंकबाट अन्नबाली कसरी बचाउने ।
व्यवासयी रविन सायमीले गाँजा वैधानिक गर्न कुरो गरे पनि वैधानिक गर्नै हो । २०३३ सालभन्दा अगाडी देखिनै नियमन थियो । राजा विरेन्द्रलाई अमेरिकी राष्ट्र पति निक्सनले टेलिग्राम मार्फत गाँजा खेती नगर्न धम्की दियो । राजाले यदि हामीले गाँजा बन्द गरियो भने किसानहरू लागि के गर्ने ? भन्यो । नेपालको पहिलो विमानस्थल दाङमा थियो गाँजा सिधै जहाजमा ल्याउँथ्यो र गाँजा खेती नरोके अमेरिकाको सहयोगमा सञ्चालित ग्रामीण विकास परियोजना जान्थ्यो । नेपालमा पनि बन्द गर्न लगाउने त्यही २०३३ सालमै अमेरिकाको पेन्सल्भिया राज्यमा गाँजा वैधानिक गर्ने ग¥यो । गाँजा बन्द भएको कारण नेपाली जनता गरिब भएर जनयुद्ध भएको हो । गाँजा बन्द गर्दा राप्ती विकास भएको कारण जुनयुद्ध आयो । यो बारेमा कुरा उठाउने की नउठाउने ? गाँजा बन्द गराउने देशलाई क्षतिपूर्ति गराउने कि नगराउने ?
बन्द गराउनेले फेरि त्यही जेल बसेकाहरुले रिहाई पाउने की नपाउने ?
परम्परागत नाम गञ्जा थियो पछि त्यही नामबाट गाँजा भएको थियो । ५ वटा व्यवसायीक रैथाने आयो र पछि औषधीको लागि पतञ्जलीलाई बेचेको हो । नेवार, राजवंशी, नेपालको ९ वटा परम्परागत जातिको के पहिचान हुन्छ । चामलको गुणस्तर नीति बनाउनु अगाडि परम्परागत भाङ स्नायु गाँजाजन्य प्रणालीमा सम्बन्ध छ । त्यो तलदेखि शुरु हुन्छ । टिएचसीको सेललाई अमेरिकाले हेम्प सिड प्यानल डिस्क, टिएच सी साबुन, आयलले कोल्ड स्टोर घट्छ । नरिवल सर्टिफिकेशन चाहिदैन । नरिवालको सिडलाई सर्टिफिकेशन चाहिन्छ ।
बागमती प्रदेशका सांसद माननीय सन्तबहादुर चेपाङ्गले गाँजाको विषयमा अझ छलफल गर्नु पर्ने हो की ? बढी उपयोग र उपभोगमा मात्र केन्द्रीत गर्ने कि ? हिजो अवैधानिक थियो वैधानिक गर्न विधेयक ल्याउन सरकारबाट कसरी अड्चन भयो भनेर कुरा भइरहेको छ । संयुक्त राष्ट्र संघ र नेपाल सरकार बीच २०३३ सालको कानुन सम्बन्धमा अझै छलफल गर्नुपर्छ । गाँजजन्य उत्पादनका लागि २०२८ साल ६ महिना ३० गते प्रमाण पत्र पाएको पाउँछौं । स्थानीय तह सहित ३ वटा निकाय छ । त्यहाँ छलफल गर्नु पर्छ । भारतबाट आउने आलु तरकारी र यसको विषयमा सीमानाका चोरी पैठारी बढीनै हुन्छ । गाँजा सबै ठाउँमा हुन्छ । मकवान्पुर जिल्लाको राक्सीराङ, मनहरी, कैलाश धाम, इच्छामनकामना धादिङ, चितवनमा ९० प्रतिशत चेपाङ र तमाङ जाति बसोवास गर्दछन् ।
वार्षिक रुपमा ४३ चितवन, ३३ जना मकवानपुर, २३ जना धादिङ्ग र २२ जना महिला थुनिन्छ । वार्षिक रुपमा १२१ जना जेलमा धुनेको छ ।
कृषि विकास मन्त्रालयका सह–सचिव प्रद्युमनराज पाण्डेले वन्यजन्तुमा आतंक छ । घरमा बस्ने कोही छैनन् । आउने दिनमा पनि नखोल्ने अवस्था छ । प्रेसर दिने कसले ?
पूर्व गृह मन्त्री भीम उपाध्यायले दैनिक समाचार पढ्छु । रोड दुर्घटना घट्यो । माग पनि बढेको छ । एडलसेन्टलाई योगाले गर्छन । गाँजा प्रतिको धारण के हुन्छ ।
नगार्जुनले बुद्धत्व प्राप्त गरेको मान्छे देशमा विकासका सहयोगीहरुले हाम्रो सम्पदालाई कसरी हेरेका छन् । हामीसँग जडिबुटी खेती गर्ने प्रविधि छैन । नेपाली जडिबुटी खेती गर्न किसानलाई दिउँ । अधिकारिक रुपमा खेती किसान गर्छन भने दिउन् । व्यवसाय गर्नेहरुका लागि धेरै कठिनाई छ । नेपालमा झ्याउलाई बिक्री गर्न सकिन्छ । नेपाल सानो छ तर विशिष्टिकृत छौं । विश्वमा नपाइने जैविक विविधता हामीसँग छन् । जैविक रुपमा विषादी उत्पादन गर्न सक्छौं । कृषि मन्त्रालयको ५५ प्रतिशत बजेट रासायनिक मलमा खर्च भएको छ । नेपालीहरु एकजुट भएर काम गर्न नसकेको अवस्था छ । सरकारको तर्फबाट हामी डराउँछौं । गर्न सक्ने राम्रा कुरा गरौं ।
पूर्व गृह मन्त्री शेरबहादुर तामाङले कानुन बनाउने अवस्थामा पुगका छांै । कयाविनेटमा गृह कृषि, वन, उद्योग लगायत अन्य मन्त्रालयका प्रतिनिधीहरु बोलाएर समितिले बनाएका छौं । अरु जतिसुकै धेरै देशले गरे पनि हाम्रो देशको गाँजा अन्तर्राष्ट्रिय बजारमा जान्छ र राजनीतिक कोणबाट हेरियो भने गाँजा खेती गर्ने प्रावधान बनाई औद्योगिक प्रयोजनको लागि गाँजा उत्पादन गरेर अगाडि बढ्छौं । म मेडिकल हेम्पलाई नियमन गर्ने हो र कसलाई दिने ?
संविधानमा समाजवाद भन्छ, करपोरेट हाउसलाई होइन, भुमिहिन र किसानहरुलाई देउन् । पर्यटनलाई ढोका खुला राख्नु पर्छ । मनाङ, मुस्ताङ लगायत दूरदराजमा नेपाली जनता आयुर्वेदिक गुणयुक्त पर्ल हेम्प बोकेर किन नजाने र कृषि चक्रलाई नयाँ ढंगले किन शुरु नगर्ने ?