समाचार

सार्वजनिक ग¥यो एकमहिने अभियान

काठमाडौं २०८१ असोज ३०, खाद्यका लागि कृषि अभियानको आयोजनामा विश्व खाद्य दिवसको अवसर पारि एक महिने कार्यक्रमको आयोजना सार्वजनिक गरेको छ ।
खाद्यका लागि कृषि अभियानका संयोजन उद्धव अधिकारीको संयोजकत्वमा काठमाडौं लगायत देशको विभिन्न भागमा महिनाभर शिल्पी थिएटरको नाटक प्रस्तुती, नवराज विक र शिलाआलेको कृषि गीत, लगायत विभिन्न कार्यक्रम हुने जनाएको छ । ।
नवराज विक र शिला आलेको स्वर संगीतमा खाद्यका लागि कृषि अभियान गीत प्रस्तुत गरिनेछ । रासायनिक मलको कारण माटो बिग्रेको अवस्था छ । माटो अबका दिनमा माटो सुधार गर्न सकिन्छ ? यही अवस्था रहे नेपालमा खाद्य संकट नआउँला भन्न सकिन्न ।

कृषि विज्ञ महानन्द सापकोटाले विश्व खाद्य दिवस र शून्य भोकमरी दिवस पनि मनाई रहेको छ । ३० प्रतिशत भूमि बाँझो छन् । खाद्यको कुरा गर्दा नेपाल कति आत्मनिर्भर छ । गाउँमा वृद्धवृदा र बालबच्चाहरु बाहेक कोही छैनन् । १४ महिनालाई पुग्ने रेमिटेन्स् छ । सोचाई कमै भएको छ ।
भूमिका स्खलन लाखौ घन मिटर माटो बगेर जान्छ । उत्पादन नगरी सुखै छैन । रैथान बाली नष्ट भएर गएको छ । हाम्रो देशलाई कता लग्दै छ । युवा पुस्तालाई जीवन, सामाजिक, आर्थिक पद्धतिसँग कसरी जोड्ने ?
कृषि पत्रकारहरुको साझा संगठन (अनाज)का अध्यक्ष किरण आचार्य कृषि क्षेत्रको विकासको लागि आर्थिक विभिन्न रचनाहरु सिर्जना गर्न आग्रह गरेका छन् । आचार्यले सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरुमा आफूले लेखेका लेख, समाचारहरू प्रकाशन गरेर देशको कृषिलाई माथि उठ्नमा सहयोग पु¥याउने आग्रह गरेका छन् ।

खाद्यका लागि कृषि अभियानका पूर्व संयोजक डा.कृष्ण पौडेलले नपालको माटो बचाउनु पर्छ । माटोमा विष नहाले पुग्छ । यूरोपको मैदाने कृषि सँग प्रतिस्पर्धा गर्न सक्दैन । प्रकृति माथि खेलवाड भएको छ । त्यसले नेपाल खाद्य प्रणालीमा मात्र असर पार्दैन समग्र जीव जगतलाई नै प्रभाव पार्ने कुरामा सचेत हुनु पर्ने बताए ।

डब्लु एच एचका कार्यक्रम अधिकृति शर्मिला पुनले नपालको कृषि पढाई गराईमा ठ्याक्कै उल्टो भएको बताए । सिँचाई नभएको भनिन्छ विकसित देशमा वर्ष वर्षमा भएको विकासको अनुगमन हुन्छ । नेपालमा खाद्य उत्पादन भएन भनिन्छ । कुन चाहीँ खान मिल्ने छ । तराईमा जनचेतना कम भएको हो की ? कर्कलो कोदोको ढेँडो खाद्य चुकुल लगाएर खानु पर्छ कि ?

युवालाई फाष्ट फुड खानु पर्छ भने धारण छ । उपभोक्ताको रुपमा कुरा उठायो भने पनि प्रभावकारी हुन्छ ।
कृषि विकास मन्त्रालयका सह–सचिव तथा कृषि विभागका निमित्त महानिर्देशक राजेन्द्र कोइरालाले
प्रत्येक वर्ष धानका ४४ लाख माना अक्षेता बनाइन्छ । २१ लाख के.जी चन्दनमा जान्छ । त्यसले धेरै दिनलाई खान पुग्छ । खाना खेरा जाने कार्यमा कम गर्ने हो । त्यसरी पनि खाद्य सुरक्षा गर्न सकिन्छ । बालीलाई खानाको रुपमा तयार पार्न करिब १ वर्ष लाग्छ । खाना फाल्नु, खानै लागेको मान्छेले खाना नफाल्दा पनि जोगिन्छ ।
डा.डा. नरहरी नाथ घिमिरेले उत्पादन बढाउनुको विकल्प छँदै छैन । जोगाउने तर्फ जोड दिनु पर्छ कि !
मैले के गरे तिमीले के गरिस् भन्ने भन्दा पनि पोषुणयुक्त खाद्य हामीलाई चाहिन्छ । शब्द थप्दै जान सक्यौं भने हामी जस्तो छौं त्यस्तैमा हामी पनि जिम्म्मेवार छांै । नकारात्मक कुरा बढ्नुमा हामी पनि जिम्मेवार छौं । मैले के दिनसक्छ भन्ने कुरामा आफैले सोचौं । सरकारी अभियानमा जोडेर होस्टेमा हैंसेमा गरी सूचना प्रवाह गरौं । न्यून्तम् ाययम ायच बिि, तयमबथ बलम तयmबयचचयधु स्वच्छ पोषण बुझेर खानुपर्छ भने नारालाई जिम्मेवारी मूत रुप दिऊँ । र प्रत्येक नागरिकको जिम्मेवारी हो ।

खाद्यका लागि कृषि अभियनको संयोजक उद्धव अधिकारीले अन्न फलाउने ठाउँमा वनमारा र तितेपाती पलाएको छ । १५ महिना पुग्ने मुद्रा सञ्चिती छ । त्यसपछि १६ महिना पछि के गर्ने सोचेको छैन । क्यान्सरजन्य नसर्ने रोग बढ्ने अवस्था छ ।
रोगीहरुको मुलुक तर्फ जान लागेको छ । दिगो प्रविधितर्फ जोड लैजान्औं । गाँसमा आत्मनिर्भर थियो बास आफै बनाउथ्यो । सिमामा निर्यातमा भएको अवरोध पु¥याएको छ । स्वाधिनताको हिसाबले छाँगामा खस्ने हो ।
व्यवसायिक कृषिमा योगदान गरेको अमेरिकाका कृषि वैज्ञानिक जसले भनेको छ ।
सरकारको चिन्तन जमीन बिक्री नभएकोमा चिन्ता छ । भू–उपयोग नीति फलामको चिउरा चपाए सरह भएको छ । निर्यात गर्ने चिन्ता छैन । आयत घटाउन पारिवारिक कृषिमा जोडदिनु पर्छ । हामी ५ हजार वर्ष अगाडि देखिनै कृषिमा थियो । थोरै सुधार गर्न सक्यौं भने पनि खाद्य सुरक्षf गर्न सफल हुन सक्छौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close