२०८१ फाल्गुन १०

राजेश भक्त श्रेष्ठ फ्लोरिकल्चर एसोसिएसन (फ्यान) को अध्यक्षता

काठमाडौं पुस २७ फ्लोरिकल्चर एसोसिएसन (फ्यान) को नेपालको विशेष साधारणसभा राजधानी काठमाडौंमा सम्पन्न भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को विशेष साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले राजेशभक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको छ । उक्त कार्यसमितिमो वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ, उपाध्यक्षमा सुमन महर्जन निर्वाचित भएका छन् ।
अध्यक्षमा राजेश भक्त श्रेष्ठ, कार्यसमितिमो वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ, उपाध्यक्ष सुमन महर्जन महा– सचिव हिरामणि शर्मा, सचिव राजु तामाङ र कोषाध्यक्ष राजकृष्ण बजगाईं निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरुमा कृष्णराम थापा, कमला लामा, उत्तम तिमल्सिना, दशराम सुनुवार, सिताराम लामिछाने, इन्द्र कुमार श्रेष्ठ र मन्दिर श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain