कृषि विशेषसमाचार

खाद्य गुण नियन्त्रण विभागको नियमित बजार अनुगमन

काठमाडौं असोज २३, खाद्य तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनद्धारा प्रेस विज्ञाप्ति प्रकाशित गरि असोज १ देखि २२ सम्म विभाग तथा मातहतका कार्यालयहरुबाट खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम चाडपर्व लक्षित खाद्य पदार्थहरुको नियमित एवं संयुक्त निरीक्षण तथा अनुगमनका लागि टोलीहरु खटाई जम्मा १०९१ वटा खाद्य उद्योग एवं व्यवसायहरुको निरीक्षण अनुगमन गरी कारबाही गरिएको छ जनाएको छ । जसमध्यै ५२४ वटा खाद्य बजार, २६९ वटा खाद्य उद्योग र २९८ वटा होटल तथा रेस्टुरेन्टहरु निरीक्षण अनुगमन गरिएको हो ।

यसैगरि देशैभरिबाट खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम १५७ वटा नमुना संकलन गरिएको छ । खाद्य स्वच्छता सर्भिलेन्सका लागि १५१ वटा नमुना संकलन गरिएको छ । ३५६ वटा नमुना विश्लेषण गरिएकोमा ७ वटा नमुनाको विश्लेषण प्रतिवेदन प्रतिकुल पाइएको छ । निरीक्षणका क्रममा उपभोग्य मिति समाप्त भएका, पूर्ण लेबल विवरण नभएका र खाद्य अनुमतिपत्र नलिएका रु. २,३,९६९६२ मूल्य बराबरको खाद्य पदार्थ जफत तथा नष्ट गरिएको छ । विभागद्वारा जारी विज्ञाप्तिमा जनाएको छ ।

मिति २०८१÷०६÷१६ गते देखि विभागले विभाग परिसरमा रहेको मोवाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी वजार अनुगमन निरिक्षण तथा स्थलगत खाद्य परिक्षण कार्यको शुरु गरेको छ । विभागमा आयोजित घुम्ति खाद्य प्रयोगशाला भ्यान पुनः सञ्चालन तथा सो प्रयोगशाला भ्यान अवलोकन कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननिय मन्त्री रामनाथ अधिकारीबाट तथा सचिव डा.गोविन्द प्रसाद शर्माबाट मोवाइल खाद्य प्रयोगशाला भ्यानको अवलोकन गरी तत्काल सञ्चालन गर्न निर्देशन दिएसँगै उक्त मोवाइल भ्यान सञ्चालनमा आएका हुन् । मोवाइल खाद्य प्रयोगशाला भ्यानहरु सञ्चालनमा आएदेखि प्रशोधित दूध, तेल, प्रशोधित पिउने पानी, घ्यू, पेय पदार्थ लगायत विभिन्न खाद्य पदार्थ गरी ९० वटा नमूनाहरुको स्थलगत चेकजाँच गरि प्रारम्भिक प्रतिवेदन अनुसार प्रतिकूल नमूनाहरु उपर खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारवाही चलाइएको छ ।

खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ विपरित कार्य गरेका करिब ७ वटा खाद्य व्यवसायीहरुलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन बमोजिम सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको छ ।

निरीक्षणका क्रममा ललितपुर २३, धापाखेल स्थित पचली भैरव पानी प्रशोधन उद्योगमा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ बमोजिमका मापदण्डहरु र अभिलेख नपाइएको हुँदा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम नमूना संकलन तथा उत्पादन रोक्का गरी प्रशोधित पिउने पानी फिलिङ्ग गर्ने स्थान सिलवन्दी गरिएको छ ।

यसैगरि धापासी–०६, स्थित सनराइज वेभेरेज नेपाल प्रा. लि.मा निरीक्षणका क्रममा अनुमतिपत्र नवीकरण नभएको र अर्कैको नामको कम्पनीको जारमा पानी भरी (फिलिङ्ग) बिक्री गरेको पाइएको हुँदा प्रशोधन कक्ष सिल गरिएको र अनुमतिपत्र नविकरण गर्न निर्देशन दिइएको छ ।

मिति २०८१÷०६÷०६गते अर्जुन डेरी प्रा.लि., का.म.पा.–११, एकता मार्ग, नयाँ बानेश्वरमा सिलवन्दी गरिएका ढुसी लागेको बटर, घ्यू र चिज स्थानीय जनप्रतिनिधिको रहोवरमा २४० के जी वटर, २५ के जी चीज र ४४ के जी घ्यू नष्ट गरिएको । मिति २०८१÷०६÷०७ मा प्रशंसा कलेक्शन एण्ड रिफाईन प्रसोधन केन्द्र, गोदावरी न.पा.–११, ललितपुरमा शिलबन्दी गरिएका ९५ के जी नक्कली घ्यू स्थानीय प्रतिनिधिको रहोवरमा नष्ट गरिएको । मिति २०८१÷०५÷२९ गते प्राप्ति फुड प्रडक्ट्स, सिनामंगल–९, काठमाडौंको घ्यूको नमूना विश्लेषण प्रतिवेदन न्यूनस्तरको आएको हुँदा मिति २०८१÷०६÷१० गते स्थानीय जिल्ला प्रशासनका प्रतिनिधिको रहोवरमा ८० के.जी. घ्यू र ३० के जी नौनी नष्ट गरिएको थियो ।
दुग्ध उद्योगबाट उत्पादन भएका प्रशोधित दूधमा सोडाको उपस्थिति समेत मोवाइल फुड ल्याव भ्यानमा परिक्षण गर्दा पाइएकोले खाद्य स्वच्छता तथा गुणस्तर ऐन बमोजिम कारवाहीको प्रक्रिया बढाइएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न विभागले सम्पूर्ण खाद्य व्यवसायीहरुलाई लेवल विवरण नभएका खाद्य पदार्थ बिक्री वतरण नगर्न, सरसफाईमा विशेष ध्यान दिन, खाद्य वस्तु खरिद बिक्री गर्दा लेवल अनिवार्य हेर्न, स्टोर तथा भण्डार व्यवस्थित गरी सफा राख्न, उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ छुट्टै भण्डारण गर्न, पकाएको खाद्य पदार्थ छोपेर राख्न, मसिजन्य पत्रिकामा खाद्य पदार्थ नराख्न, किट नियन्त्रण गर्न र अनुमतिपत्र नलिइ खाद्य व्यवसाय सञ्चालन नगर्न निर्देशन दिएको छ ।
खाद्य उद्योग एवं व्यवसायहरुलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निषेधित कार्यहरु नगर्न नगराउन सम्पूर्ण खाद्य व्यावसायीहरुलाई अनुरोध छ । साथै ऐनले निर्देशित गरे बमोजिमका कर्तव्यहरु सबै खाद्य व्यवसायीले पालना गरी दिनुहुन समेत अनुरोध छ । अन्यथा ऐन नियम बमोजिम कारबाही हुने व्यहोरा जानकारी गराईन्छ ।

आउँदै गरेको दशैं, तिहार, नेपाल सम्वत, छठ लगायत नेपालीहरुको महान चाडपर्व २०८१ को सुखद उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !

 

 

विभागबाट मिति २०८१÷०६÷१७ काठमाडौं उपत्यका भित्र मोवाइल फुड ल्याव भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य पदार्थहरुको निरीक्षण तथा अनुगमनका लागि टोली खटाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम तपसिलका खाद्य उद्योग एवं व्यवसायहरुको निरीक्षण अनुगमन, खाद्य पदार्थको नमूनाको प्रारम्भिक चेकजाँच तथा कारबाही गरिएको व्यहोरा सर्वसाधारण सबैको जानकारीका लागि यो प्रेस नोट जारी गरिन्छ ।

१. असोज १७ काभ्रे डेरी, पेप्सीकोला, काठमाडौँ मनकामना दुध प्रशोधन केन्द्र र कन्चन डेरीबाट दूध खरिद गर्ने गरेको ।
सरसफाईको अवस्था सामान्य रहेको । प्रशोधित दुध र घ्यूको नमूना चेकजाँच गर्दा कैफियत नपाईएको ।

२. असोज १७ ए बी टिपिकल थकाली, पेप्सीकोला, काठमाडौं बेकरी सर्टेनिङ्गको प्रयोग गर्ने गरेको । सांग्रिला स्प्रिंग ड्रिंक एण्ड बेभेरेज, काठमाडौंको प्रशोधित पिउने पानी प्रयोग गर्ने गरेको । बेकरी सर्टेनिङ्गको प्रारम्भिक चेकजाँच गर्दा कैफियत देखिएको ।
प्रशोधित पिउने पानीको नमूना चेकजाँच गर्दा कैफियत नपाईएको । बेकरी सर्टेनिङ्गको प्रयोग नगर्न निर्देशन दिएको ।
३. असोज १७ गोलोक डेरी, पेप्सीकोला, काठमाडौं, दुर्गा डेरीको कच्चा तथा प्रशोधित दूध र घ्यूको विक्री वितरण गर्ने गरेको। कच्चा तथा प्रशोधित दुध र घ्यूको नमूना चेकजाँच गर्दा कैफियत नपाईएको।
४. असोज १७ अनुप डेरी, पेप्सीकोला, काठमाडौं, अनुप डेरी प्रा. लि, काभ्रेको उत्पादित प्रशोधित दूध तथा खुल्ला कच्चा दूध तथा घ्यूको बिक्री वितरण गर्ने गरेको । कच्चा दूध, प्रशोधित दुध र घ्यूको नमूना चेकजाँच गर्दा कैफियत नपाईएको ।
५. असोज १७ सूर्यमुखी डेरी पसल, पेप्सीकोला, काठमाडौं, संयुक्त डेरी एण्ड फुड्स प्रा लि, पाटज औद्योगिक क्षेत्रबाट उत्पादित प्रशोधित दूध बिक्री वितरण गर्ने गरेको ।
प्रशोधित दुधको नमूना चेकजाँच गर्दा कैफियत पाईएको । प्रशोधित दुधको नमूनाको विस्तृत परिक्षणको लागि नमूना संकलन गरी प्रयोगशालामा पठाईएको जनाएको छ ।

यस विभागबाट मिति २०८१ असोज १८ र १९ गते काठमाडौं उपत्यका भित्र मोवाइल फुड ल्याव भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य पदार्थहरुको निरीक्षण तथा अनुगमनका लागि टोलीहरु खटाई गर्दा
१. असोज १८ एरीबिका प्रिजर्भिया, एयरपोर्ट नीर प्योर सोलुशन, सुर्यविनायक, भक्तपुर को अक्वा स्वस्तिक ब्रान्डको पानी, जवालाखेल, खाद्य संगम, नागार्जुन काठमाडौंबाट उत्पादित मह र आधुनिक डेरी प्रडक्ट प्रा. लि., बालाजु औद्योगिक क्षेत्रको दूध खरिद गरी बिक्री गर्ने गरेको ।
सरसफाईको अवस्था सामान्य रहेको । प्रशोधित पानी, प्रशोधित दूध र महको नमूना चेकजाँच गर्दा कैफियत नपाईएको ।
२. असोज १८ साईनो तन्दूरी सेकुवा कर्नर, एरपोर्ट, काठमाडौँ श्री कृष्ण वेभेरज, गोठाटारको गुड डे ब्रान्डको प्रशोधित पिउने पानी, जय श्री कृष्ण डेरी उद्योग, सुर्यविनायक, भक्तपुरको अर्पण ब्रान्डको प्रशोधित दुध र डाबर नेपाल प्रा. लि.,को पेय पदार्थ प्रयोग गर्ने गरेको । प्रशोधित पानी, पेय पदार्थ र प्रशोधित दूधको नमूना चेकजाँच गर्दा कैफियत नपाईएको ।
३. असोज १८ लिटल नेपाल इटरी प्रा. लि., एरपोर्ट, काठमाडौं बजरंग मिनरल वाटर इन्डस्ट्रिस, टोखा–२ चन्देश्वरीको प्रशोधित पिउने पानी, माता मनकामना डेरी उद्योग प्रा. लि., बनेपा–८, काभ्रेको लोमस ब्रान्डको प्रशोधित दुध, आर एम सी फुड्स प्रा लि, जितपुर, सिमरा, बाराको प्रशोधित सूर्यमुखी तेल र डाबर नेपाल प्रा.लि.,को पेय पदार्थ प्रयोग गर्ने गरेको । प्रशोधित पानी, पेय पदार्थ, प्रशोधित सूर्यमुखी तेल र प्रशोधित दूधको नमूना चेकजाँच गर्दा कैफियत नपाईएको । अनुज्ञापत्र नलिएका खाद्य पदार्थ प्रयोग नगर्न र सरसफाईमा ध्यान दिन निर्देशन दिइएको । निरीक्षणका क्रममा देखिएका कमी कमजोरी सुधार गरि ५ दिन भित्र विभागमा उपस्थित हुन् निर्देशन दिएको ।
४. असोज १८ टी थ्री थकाली, एरपोर्ट, काठमाडौं, तेलको गुणस्तर परिक्षण गरिएको । तेलको गुणस्तर चेकजाँच गर्दा कैफियत नपाइएको ।
५. असोज १८ बराल पिकल्स, काठमाडौं–७, सरसफाई सन्तोषजनक नरहेको, पकाएको खाद्य पदार्थ नछोपी राख्ने गरेको, कीरा नियन्त्रणको व्यवस्था नभएको, सिलिंग तथा भुइँ मर्मत नगरेको र झ्याल ढोकामा जाली नराखेको पाइएको । निरीक्षणका क्रममा देखिएका कमी कमजोरी सुधार गर्न निर्देशन दिएको ।
६. असोज १८ आशिर्वाद एग्रो, काठमाडौं–१६, ताहाचल, सरसफाई सन्तोषजनक नरहेको, पकाएको खाद्य पदार्थ नछोपी राख्ने गरेको कीरा नियन्त्रणको व्यवस्था नभएको, उद्योगमा अनावश्यक वस्तु भण्डारण गर्ने गरेको, मेसिनहरु फोहोर रहेको र बनाउने ठाउँ अव्यवस्थित रहेको, निरीक्षणका क्रममा देखिएका कमी कमजोरी सुधार गर्न निर्देशन दिएको ।
७. असोज १८ नेपाल अचार उद्योग, चन्द्रागिरी–७, सरसफाईको अवस्था सन्तोषजनक नभएको ।
निरीक्षणका क्रममा देखिएका कमी कमजोरी सुधार गर्न निर्देशन दिएको ।
८. असोज १८ के टी एम इन्नोभेटीभ फुड्स प्रा लि, चन्द्रागिरी–८, उद्योगको अवस्था सामान्य रहेको ।
९. असोज १८ सिविल सर्भिस अस्पताल क्यान्टिन, बानेश्वर, काठमाडौं, श्री शिवशक्ति घ्यू उद्योग प्रा. लि., बाट उत्पादित तेल, परिवेश वाटर प्रा.लि., काठमाडौंबाट उत्पादित प्रशोधित पिउने पानी र मोडर्न डेरी इन्दस्ट्रिज प्रा.लि., भक्तपुरको (गुड मनिङ्ग) ब्राण्डको प्रशोधित दुध प्रयोग गर्ने गरेको ि तेल, प्रशोधित पिउने पानी र प्रशोधित दुधको नमूना चेकजाँच गर्दा कैफियत नपाईएको ।
१०. असोज १८ विकानेर स्विट्स, शंखमूल. काठमाडौँ सरसफाईको अवस्था सामान्य रहेको । खुवाको मिठाई र तार्ने तेलको नमुना मोबाइल प्रयोगशाला भ्यानमा प्रारम्भिक चेकजाँच गर्दा कैफियत नपाईएको ।
११. असोज १८ घिमिरे नमुना डेरी, शंखमूल. काठमाडौं डी.डी.सी. बालाजुबाट उत्पादित प्रशोधित दूध, इअभबल म्चष्लपष्लन ध्बतभच क्ष्लमगकतचष्भक, मुलपानीबाट उत्पादित प्रशोधित पानी, नाला उग्रचण्डी डेरीबाट उत्पादित घ्यू र दूध प्रयोग गर्ने गरेको । प्रशोधित दूध, पानी र घ्यूको नमुना परिक्षण गर्दा कैफियत नभेटिएको ।

१२. असोज १९ कफीवेरी म्यादग्रील सेकुवा, सातदोबाटो, ललितपुर, सरसफाईको अवस्था सामान्य रहेको । तेल नमुना चेकजाँच गर्दा कैफियत देखिएको । प्रशोधित पानी, मह र प्रशोधित दूधको नमुना चेकजाँच गर्दा कैफियत नपाइएको । कैफियत देखिएको करिब ५ लि. तेल नष्ट गरिएको ।
१३. असोज १९ किंग्स बर्गर, सातदोबाटो, ललितपुर, सरसफाईको अवस्था सामान्य रहेको । प्रशोधित पानी र प्रशोधित दूधको नमूना चेकजाँच गर्दा कैफियत नपाईएको ।
१४. असोज १९ बर्गर हाउस, सातदोबाटो, ललितपुर सरसफाईको अवस्था सामान्य रहेको । प्रशोधित पानी, तेल र प्रशोधित दूधको नमूना चेकजाँच गर्दा कैफियत नपाईएको ।
१५.१९ सेल्सवेरी, सातदोबाटो, ललितपुर, स्टोरको अवस्था सामान्य रहेको । ओट्स ड्रिंक, ब्रस्ट मिठो लिची, ब्रस्ट एपल तथा पेय पदार्थ र डी.डी.सी.को प्रशोधित दुधको नमूना चेकजाँच गर्दा कैफियत नपाईएको ।
१६. असोज १९ आर डी सी मिल्क, सातदोबाटो, ललितपुर, सरसफाईको अवस्था सामान्य रहेको । प्रशोधित दुधको नमूना चेकजाँच गर्दा कैफियत नपाईएको ।
१७. असोज १९ मामाज कटी रोल, सातदोबाटो, ललितपुर, सरसफाईको अवस्था सामान्य रहेको । तेलको नमुना चेकजाँच गर्दा कैफियत नपाईएको ।

मिति २०८१÷०५÷३० गते नियमित निरीक्षण अनुगमन गर्ने क्रममा टोलीले सूर्यविनायक नगरपालिका, वडा नं–३, बालकोट, भक्तपुर स्थित वि.के. पूर्वेली घ्यू प्याकिङ्ग उद्योगको अनुगमन गर्दा उद्योगले बजारमा बिक्रीका लागि तयार गरिरहेको १ लिटरको १० डब्बा र ५०० मि.लि.को २० डब्बा घ्यू पाइएकोमा ५०० मि.लि. को घ्यू ऐन बमोजिम नमूना संकलन गरी परिक्षणका लागि प्रयोगशालामा पठाईएको छ ।
कागेश्वरी, मनोहरा नगरपालिका, वडा नं ९ स्थित सनसिटी ग्लोबल आई.एम.इ. बैंक अगाडी रहेको दर्ता नभएको उद्योगमा अनुगमन गर्दा ३ केजी मात्र नौनी भेटिएको, उक्त उद्योग सञ्चालकलाई अनुमतिपत्र लिएर मात्र बिक्री वितरण गर्न निर्देशन दिनुका साथै नौनीको नमूना संकलन गरिएको छ ।
टेकु स्थित तास एण्ड सेकुवा महलको अनुगमन गर्दा खाद्य रंग जथाभाभी प्रयोग गरेको, फ्रिज फोहर तथा अव्यवस्थित पाइएको, किचेनमा सरसफाईको कमि रहेको, पकाईसकेको खाद्य पदार्थ नछोपी राखेको, व्याक्तिगत सरसफाईको कमि रहेको र खाने कुरालाई अव्यवस्थित तरीकाले भण्डारण गरी राखेको पाइएको हुँदा कैफियतमा भएका कुराहरु सुधार गर्न निर्देशन दिएको यस्तै तास एण्ड तन्दुरी हाउस, शुक्रराज मार्ग, टेकुमा अनुगमन गर्दा सुधारका लागि आवश्यक निर्देशन सहित १ बोटल गुलाव जल फुड ग्रेड नरहेको नष्ट गरेको छ ।
टेकुस्थित फन्को तन्दुरी क्याफे एण्ड बर्गरको अनुगमन गर्दा उपभोग्य मिति सकिएको नुडल्स नष्ट गरिएको र सरसफाई तथा कैफियत भएका कुराहरु सुधार गर्न निर्देशन दिइएको छ ।

खाद्य स्वच्छता गुणस्तर ऐन, २०८१ को प्रावधान बमोजिम निषेधित कार्यहरु नगर्न नगराउन सम्पूर्ण खाद्य उद्योगी व्यावसायीहरुलाई जानकारी गराइन्छ । अन्यथा ऐन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनद्धारा जारी विज्ञाप्तिमा जनाएको छ ।

चाडपर्व लक्षित खाद्य पदार्थको निरीक्षण अनुगमन
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभाग तथा मातहतका कार्यालयहरुबाट निरीक्षण अनुगमनका टोलीहरु बनाई दैनिक रुपमा खटाई देशैभर निरीक्षण अनुगमन जारी राखेको छन् ।
यसै सन्दर्भमा मिति २०७१÷०६÷०२ देखि २०८९÷०६÷१० सम्म विभाग तथा मातहतका कार्यालयहरुबाट खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम चाडपर्व लक्षित खाद्य पदार्थहरुको नियमित एवं संयुक्त निरीक्षण तथा अनुगमनका लागि टोलीहरु खटाई जम्मा १२८ वटा खाद्य उद्योग एवं व्यवसायहरु (विस्तृत विवरण विभागको वेवसाइटमा राखिएको छ)को निरीक्षण अनुगमन तथा कारबाही गरिएको छ । जसमध्ये ६१ वटा विभिन्न किराना पसल तथा मार्ट, ४१ वटा होटल÷रेस्टुरेन्ट, २४ वटा खाद्य उद्योग र २ वटा डायटरी सप्लिमेन्ट बिक्रेताको निरीक्षण अनुगमन गरिएको छ ।
निरीक्षणका क्रममा ललितपुर २३, धापाखेल स्थित पचली भैरव पानी प्रशोधन उद्योगमा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ बमोजिमका मापदण्डहरु र अभिलेख नपाइएको हुँदा खाद्य बमोजिम नमूना संकलन तथा हाललाई उत्पादन रोक्का गरी प्रशोधित पिउने पानी फिलिङ्ग गर्ने स्थान सिलबन्दी गरिएको छ
यसैगरि धापासी–०६, स्थित सनराइज वेभेरेज नेपाल प्रा. लि. मा निरीक्षणका क्रममा अनुमतिपत्र नवीकरण नभएको र अर्कैको नामको कम्पनीको जारमा पानी फिलिङ्ग गरी बिक्री गरेको पाइएको हुँदा प्रशोधन कक्ष सिल गरिएको र अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिइएको छ ।

मिति २०८१÷०६÷०६ गते अर्जुन डेरी प्रा. लि., का.म.पा.–११, एकता मार्ग, नयाँ बानेश्वर सिलबन्दी गरिएका ढुसी लागेको बटर, घ्यू र चिज स्थानीय जनप्रतिनिधिको रहोवरमा २४० के जी वटर, २५ के जी चीज र ४४ के जी घ्यू नष्ट गरिएको छ । यसै गरि मिति २०७१÷०६÷०७ मा प्रशंसा कलेक्शन एण्ड रिफाईन प्रशोधन केन्द्र, गोदावरी न. पा.–११, ललितपुरको शिलवन्दी गरिएका नक्कली घ्यू स्थानीय प्रतिनिधिको रहोवरमा ९५ के जी घ्यू नष्ट गरिएको छ । मिति २०७१÷०५÷२९ गते प्राप्ति फुड प्रडक्ट्स, सिनामंगल–९, काठमाडौंको घ्यूको गुणस्तर विश्लेषण प्रतिवेदन न्यूनस्तरको आएको हुँदा मिति २०८१÷०६÷१० गते स्थानीय जिल्ला प्रशासनका प्रतिनिधिको रहोवरमा ८० के जी घ्यू र ३० के जी नौनी नष्ट गरिएको छ ।
यसै गरी उपभोग्य मिति समाप्त भएका, लेबल विवरण नभएका र उचित तवरले भण्डारण नगरेका चाउमिन ६ थान, खुवा ६० केजी, खाद्य रङ्ग, मापदण्ड भन्दा बढी खाद्य रङ्ग प्रयोग गरिएको पुरी २ केजी, बिस्कुट, ससेज ४ केजी, वि¥यानी मसला ५ केजी, मह ४ किलो, कोदोको पिठो ६ किलो, पेय पदार्थ ५१ बोतल, चिली हट्सस लगायत अन्य खाद्य पदार्थ करिब १०, ८५० बराबरको नष्ट गरिएको छ
खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न सम्पूर्ण खाद्य व्यवसायीहरुलाई लेवल विवरण नभएका खाद्य पदार्थ बिक्री वितरण नगर्न, सरसफाईमा विशेष ध्यान दिन, खाद्य वस्तु खरिद बिक्री गर्दा लेवल अनिवार्य हेर्न, स्टोर तथा भण्डार व्यवस्थित गरी सफा राख्न, उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ छुट्टै भण्डारण गर्न, पकाएको खाद्य पदार्थ छोपेर राख्न, मसिजन्य पत्रिकामा खाद्य पदार्थ नराख्न, किट नियन्त्रण गर्न र अनुमतिपत्र नलिइ खाद्य व्यवसाय सञ्चालन नगर्न निर्देशन दिइएको छ । निरीक्षणका क्रममा कमी कमजोरी देखिएका करिब १३ वटा खाद्य व्यवसायीहरुलाई बयानका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।
खाद्य उद्योग एवं व्यवसायहरुलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निषेधित कार्यहरु नगर्न नगराउन सम्पूर्ण खाद्य व्यावसायीहरुलाई अनुरोध छ । अन्यथा ऐन नियम बमोजिम कारबाही हुने व्यहोरा जानकारी गराईन्छ ।

विभागले असोज ७ गते काठमाडौं उपत्यका भित्र चाडपर्व लक्षित खाद्य पदार्थहरुको नियमित एवं संयुक्त निरीक्षण तथा अनुगमनका लागि तीन वटा अनुगमन टोली खटाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम तपसिलका खाद्य उद्योग एवं व्यवसायहरुको निरीक्षण अनुगमन तथा कारबाही गरिएको व्यहोरा सर्वसाधारण सबैको जानकारीका लागि यो प्रेस नोट जारी गरिन्छ

२०८१÷०६÷०७ गौतम स्विट्स काठमाडौं–२५, न्युरोड, सरसफाईको, व्यक्तिगत ध्यान दिन,
२०८१÷०६÷०७ ्र स्वस्तिक स्विट्स एण्ड स्नाक्स प्रा. लि., काठमाडौं–२४, इन्द्रचोक
२०८१÷०६÷०७ कर्नर ताजा गुदपाक, भण्डार, काठमाडौं– २२, न्यूरोड
कीरा नियन्त्रणको पर्याप्त व्यवस्था गर्न, सरसफाईमा ध्यान दिन, को र उचित तवरले कृतिम रङ्गको प्रयोग गर्न निर्देशन दिएको ।
विभागबाट मिति २०८१÷०६÷०८ गते काठमाडौं उपत्यका भित्र चाडपर्व लक्षित खाद्य पदार्थहरुको नियमित एवं संयुक्त निरीक्षण तथा अनुगमनका लागि तीन वटा अनुगमन टोली खटाई अनुगमन तथा निरीक्षण गरिएको छ ।
२०८१÷०६÷०८ सिम्रिक डिस्ट्रीब्यूशन उपभोग्य मिति उपभोग्य मिति समाप्त प्रा. लि., चन्द्रागिरि समाप्त भएका र भएका खाद्य पदार्थ छुट्टै न. पा.–१२, बलम्बु, नभएका खाद्य स्थानमा राखी बिक्री पदार्थ अव्यवस्थित वितरण नगर्न र निर्देशन दिइएको छ ।

२०८१÷०६÷०८ अचानो लाउन्ज एण्ड सरसफाई कमजोर सरसफाईमा विशेष ध्यान फ्रिजमा दिन फ्रिजमा व्यवस्थित गर्न निर्देशन दिइएको ।
गरेको, फोहोरदानी छोपेर राख्न र फोहोरदानी खुल्लै खाद्य पदार्थलाई लेबल रहेको, स्टोरमा लगाई छुट्टै भण्डारण गर्न खाद्य पदार्थ लेबल ्र निर्देशन दिएको ज्ञ नराखी अखाद्य
विभागबाट मिति २०८१÷०६÷ज्ञण् गते काठमाडौं उपत्यका भित्र चाडपर्व लक्षित खाद्य पदार्थहरुको नियमित एवं संयुक्त निरीक्षण तथा अनुगमनका लागि दुई वटा अनुगमन टोली खटाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम तपसिलका खाद्य उद्योग एवं व्यवसायहरुको निरीक्षण अनुगमन तथा कारबाही गरिएको व्यहोरा सर्वसाधारण सबैको जानकारीका लागि यो प्रेस नोट जारी गरिन्छ ।

२०८१÷०६÷१० एरपोर्ट बर्गर हाउस एण्ड थकाली किचेन प्रा. लि., एरपोर्ट, काठमाडौं–६।
फोहोरदानी खुल्ला उपोभोग्य मिति समाप्त रहेको, फ्रिजमा पाकेको भएका ५०० ग्रा. र काँचो खाद्य पदार्थ थान कोदोको पिठो र एकै ठाउँमा लेबल बढि देखिएको नलगाई भण्डारण तेल नष्ट गरिएको गरेको, तार्नका लागि निरीक्षणका क्रममा राखेको करिब २५ देखिएका कमजोरी सुधार लि., तेलको त्एः ख्बगिभ घघ आएको, खाद्य रङ्गको मापदण्ड अनुरुप प्रयोग नगरेको र एभकत ऋयलतचय िको उचित व्यवस्था नभएको । ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

२०८१÷०६÷१० टि. श्री. थकाली ग्रुप, सिनामंगल ९, काठमाडौं, फोहोरदानी खुल्ला स्थलगत निरीक्षणका रहेको, ड्रेनज तथा ्र क्रममा भेटिएका उपभोग्य भहजबगकत ँबल फोहोर मिति समाप्त भएका खाद्य रहेको, स्टोरमा फोहर पदार्थ नष्ट गरिएको र देखिएको, उपोभोग्य कमी कमजोरी सम्बन्धि मिति समाप्त भएका कोकोनत पाउडर १ केजीको २ प्याकेट, बोटलमा ४ गहुँको रोटि
३०० वटा,
१०० ग्रा. को २ डब्बा भेटिएको ज्ञ स्टिक नुडल्स मसिजन्य कागजमा प्याक गरिएको र सोमा किरा देखिएको १ केजीको २३ प्याकेट र उत्पादकको नाम ठेगाना नखुलेको लि., को ३ वटा
बोटल फेला परेको ।

अर्को नामको कम्पनीको खाद्य स्वच्छता तथा जारमा पानी फिलिंग गुणस्तर ऐन २०८१ गरि बिक्री गरेको र बमोजिम अनुमतिपत्र विभागको अनुमतिपत्र नविकरण गर्न निर्देशन नवीकरण भएको दिईएको र प्रशोधन नदेखिएको । कक्षमा सिल लगाइएको उपभोग्य मिति समाप्त भएको । ६०० ग्रामको १ भएका ६०० ग्रामको थान चाउमिन, २ १ थान चाउमिन, २ थान ५०० ग्रामको थान ५०० ग्रामको मसला, १ थान १ ्र मसला, १ थान १ केजीको चिल्ली हट केजीको चिल्ली हट सस भेटिएको, फ्रिजको सस नष्ट गरिएको र व्यवस्थित प्रयोग फ्रिजमा व्यवस्थित नभएको, फोहोरदानी प्रकारले खाद्य पदार्थ खुल्ला रहेको र अनुमतिपत्र नलिएका खाद्य पदार्थको प्रयोग भएको पाइएको । भण्डारण गर्न र अनुमतिपत्र नलिएका खाद्य पदार्थको प्रयोग नगर्न निर्देशन दिएको ।

मिति २०८१÷०६÷१६ गते देखि यस विभागले विभाग परिसरमा रहेको मोवाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी वजार अनुगमन निरिक्षण तथा स्थलगत खाद्य परिक्षण कार्यको शुरु गरेको छ । विभागमा आयोजित घुम्ति खाद्य प्रयोगशाला भ्यान पुनः सन्चालन तथा सो प्रयोगशाला भ्यान अवलोकन कार्यक्रम विच कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननिय मन्त्री रामनाथ अधिकारीज्यू तथा श्रीमान् सचिव डा गोविन्द प्रसाद शर्माज्यूबाट मोवाइल खाद्य प्रयोगशाला भ्यानको अवलोकन गरी तत्काल संचालन गर्न निर्देशन दिए संगै उक्त मोवाइल भ्यान संचालनमा आएका हुन। वि. स. २०७५ सालमा विभागवाट खरिद भई विगतमा देशमा विभिन्न भागहरुमा संचालन गरि खाद्य निरीक्षण अनुगमन गर्ने कार्य गरेका उक्त भ्यानहरु प्राविधिक कारणले लामो समयसम्म संचालनमा आउन सकेका थिएनन् । यस प्रयोगशाला भ्यानहरु आगामी दिनमा नियमित रुपमा संचालन हुने समेत जानकारी गराईन्छ ।

विभागमा रहेका दुई मोवाइल खाद्य प्रयोगशाला भ्यानहरुले काठमाण्डौका विभिन्न १३ खाद्य व्यवसायहरुको निरीक्षण अनुगमन गरी खाद्य पदार्थको स्थलगत परिक्षण गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ वमोजिम कारवाही गरेको छ । यस दौरान भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर प्रा.लि., का.म.न.पा – ३२, कोटेश्वर ; शालिमार हस्पिटालिटी एण्ड फुड्स प्रा. लि., कोटेश्वर शाखा (गुलाब), कुण्ड पानी प्रशोधन उद्योग, पाटन औद्योगिक क्षेत्र, ललितपुर, त्तगबष्तिथ ध्बतभच बलम द्यभखभचबनभ एखत. ीतम., पाटन औद्योगिक क्षेत्र, ललितपुर, श्री नवप्रभात डेरी प्रा. लि., पाटन औद्योगिक क्षेत्र, ललितपुर राजधानी डेरी प्रा. लि., पाटन औद्योगिक क्षेत्र, ललितपुर, संयुक्त डेरी प्रा. लि., पाटन औद्योगिक क्षेत्र, ललितपुर मा निरिक्षण अनुगमन गरी नमूना समेत परिक्षण गरिएको छ । यसै गरी लगनखेल क्षेत्रका विभिन्न किराना पसलबाट दुध, तेल तथा फ्रुटजुसहरुका नमूना समेत परिक्षण गरेको छ ।
यस सिलसिलामा पानी प्रशोधन गर्ने अन्नपूर्ण इन्डस्ट्रिज, पाटन औद्योगिक क्षेत्र, ललितपुर उद्योगको भण्डारकक्षमा रहेको १२ह१ लिटरको १०५० कार्टुन प्रशोधित पिउने पानी मध्ये २५ कार्टुन ( १२ह१ लिटर) को लेबलमा उत्पादन मिति, ब्याच नं. र विक्री मुल्य उल्लेख नगरेको पानी नष्ट गरिएको ज्ञ प्रशोधित पिउने पानीको थप विश्लेषण परिक्षणका लागि १ थान नमूना संकलन गरिएको छ ज्ञ लेबल विवरण पुरा उल्लेख नगरेको प्रशोधित पिउने पानी बजारबाट फिर्ता गरी सोको जानकारी विभागमा गराउन निर्देशन दिनुका साथै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारवाहीको लागि अगाडि बढाएको छ।

तिनकुने काठमाण्डौ स्थित हेवन टिमुर थकाली रेष्टुरेण्टमा सरसफाई सन्तोषजनक नरहेको, फ्रिजमा अव्यवस्थित रुपमा खाद्य पदार्थ भण्डारण गर्ने गरेको र ड्रेनेज फोहोर रहेको पाइएको साथै होटलमा प्रयोग गरिएको प्रशोधित पिउने पानीको जार परिक्षण गर्दा ब्mmयलष्ब देखिएकोले उक्त ९ जार पानी नष्ट गरी ऐन वमोजिमको कारवाहीको लागी नमूना संकलन गरिएको छ । साथै सो पानी प्रशोधन तथा प्याकिङ्ग गर्ने उत्पादन उद्योगको निरीक्षण अनुगमन तथा नमूना संकलन गरी ऐन बमोजिम कारवाही अगाडी बढाईनेछ । यसै गरि ॐ सहयोगी नेपाल स्विट्स सेन्टर, तिनकुने काठमाडौँमा मसिजन्य कागजमा राखिएको २० थान समोसा नष्ट गरिएको र खाद्य पदार्थको सिधै सम्पर्कमा आउने गरि मसिजन्य कागजको प्रयोग नगर्न निर्देशन दिईएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close